सम्पदा संरक्षण सामाजिक दायित्व

हरेक मुलुकको आफ्नै मौलिक सभ्यता, संस्कृति र संस्कार हुन्छ । सभ्यता, संस्कृति, सम्पदा र इतिहास नै त्यो मुलुकको परिचय र राष्ट्रिय गौरवको विषय पनि हो । विश्वका अति प्राचीन मुलुकमा पर्ने नेपालको आफ्नै विशेषता छ । नेपालको भौगोलिक वनावट, धर्म, संस्कृति, परम्परा, इतिहास र पौराणिक कालसम्म जोडिएको चर्चा र परिचयले हाम्रो सभ्यता स्रोतको गहिराइ अनुमान गर्न सकिन्छ ।

सम्बन्धित सामग्री

योमरी पुन्हिको अवसरमा डल्लु आवास महोत्सव हुने

सम्पदा संरक्षण तथा साँस्कृतिक सम्वर्धनमा समर्पित गणेश सामुदायिक विकास सेवाले यस वर्ष योमरी पुन्हि एवं ज्यापु दिवसको अवसरमा डल्लु आवास महोत्सव गर्ने भएको छ। हरेक वर्ष डल्लु क्षेत्रका १२ वटा सामाजिक...

काठमाडौँ महानगरले श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्ने - NepaliPatra

काठमाडौँ । काठमाडौँ महानगरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ । सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिन श्रम बैंक सञ्चालन गर्न लागिएको […]

‘टक ट्वाइलेट’ अभियन्ता प्रकाश अमात्यको निधन

काठमाडौं : सामाजिक अभियन्ता प्रकाश अमात्यको निधन भएको छ। सार्वजनिक शौचालय र आकाशे पानी संकलन अभियानलाई विस्तार गर्दै लगिरहेका अमात्यको शुक्रवार राति निधन भएको हो। शुक्रवार ह्दयघात भएपछि उनलाई मेडिसिटी अस्पताल लगिएको र उपचारकै क्रममा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ। वि सं २०३० मा जन्मिएका अमात्य सांस्कृतिक र सम्पदा संरक्षण अभियानमा पनि…

मेयर बालेन्द्र साह र गगन थापाबीच भेटवार्ता

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साह र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच भेटवार्ता भएकाे छ ।  हिजाे बुधवार मेयर साह र आफूबीच भेटवार्ता भएकाे महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे छ । भेटमा काठमाण्डाैकाे फाेहर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भएकाे उहाँले उल्लेख गर्नुभएकाे ।  काठमाण्डाै महानगरपालिकाकाे सकारात्मक पहलकदमीमा आफ्नाे निरन्तर साथ रहने भने महामन्त्री थापाले बताउनुभएकाे छ ।&nbs...

मेयर बालेनसँगको भेटपछि गगनले भने : सधैँ सकारात्मक साथ रहने छ

काठमाडौं : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन र सम्पदा संरक्षणमा सकारात्मक साथ रहने बताएका छन्।काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँगको भेटवार्तापछि सो कुरा बताएका हुन्। उनले आफ्नो सामाजिक सञ्जाल (फेसबुक)मा मेयर बालेन साहसँगको फोटो पोष्ट गर्दै सहयाेग गर्ने बताएका हुन्।भेटघाटमा काठमाडौं महानगरको फोहोर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, शहरी स्वास्थ्य सेवालगायतका विषयमा छलफल भएको उनले बताएका छन्।महानगरको सकारात्म

काठमाडौंको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहनेछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद गगन थापाले काठमाडौं महानगरको सकारात्मक पहलकदमीमा आफ्नो निरन्तर साथ रहने बताएका छन् । थापाले महानगरका मेयर बालेन्द्र साह (बालेन) सँग भेट गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै यस्तो बताएका हुन् । वुधबार उनीहरुबीच भएको भेटवार्तामा काठमाडौंको फोहोर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन तथा सहरी स्वास्थ्य सेवालगायत विषयमा […]

अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को

भोजपुर । भोजपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । अभौतिक सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, सस्कृति, रहनसहन, विभिन्न मान्यताहरु भावी पुस्तासम्म पु¥याउने लक्ष्यले कार्यक्रम गरिएको हो । युनेस्कोका अमूर्त साँस्कृतिक सम्पदा संरक्षण महासन्धि २००३ ले भाषा, परम्परागत शिल्पकारिता, सामाजिक अभ्यास, प्रस्तुति कला लगायत पाँच ओटा बृहत विद्याहरु प्रस्ताव गरेको […] The post अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भक्तपुरको बजेट : चालू खर्चतर्फ १ अर्ब १० करोड र पूँजीगततर्फ ८२ करोड ९७ लाख

असार ११,   भादगाउँ(भक्तपुर ) । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/ ०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहीवार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन् । बजेटको चालू खर्चतर्फ १ अर्ब १० करोड २२ लाख १७ हजार र पूँजीगततर्फ ८२ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।             बजेटको कुल आयमध्ये बाह्य स्रोतबाट १ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । सोमध्ये सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा ६१ करोड ७७ लाख रुपैयाँ अनुमान गरिएको छ । सामाजिक सुरक्षा भत्तावापत ३० करोड र सडक बोर्डमार्फत ५० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ ।       त्यस्तै बाग्मती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा ७ करोड ७२ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । आन्तरिक आयतर्फ कर दस्तुरलगायतबाट कुल ४० करोड १० लाख रुपैया आम्दानी हुने अनुमान छ ।             बजेटमा शिक्षा क्षेत्रमा कुल बजेटको १६ दशमलव ३२ प्रतिशत छ्ट्याइएको छ । त्यस्तै स्वास्थ्यमा १३ दशमलव ५६, सम्पदा संरक्षण तथा विकास निर्माणमा २ दशमलव ७३, नवनिर्माण तथा पुनर्निर्माणमा २० दशमलव ७०, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ४ दशमलव शून्य ४, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १६ दशमलव १४, युवा तथा खेलकूदको क्षेत्रमा २ दशमलव ४५, कृषिमा १ दशमलव ५२ र नगरपालिकाको सुशासन तथा प्रशासनिक व्यवस्थापनको लागि २१ दशमलव ९८ प्रतिशत विनियोजन गरिएको छ ।      कोरोनाका कारेण आगामी आवको शुरु चार महीनाको व्यवसाय कर छुट तथा ख्वपः अस्पतालको भवन बनाउन २० करोड रुपैयाँ र ख्वप अस्पताल र स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनमा ३ करोड रुपैयाँ विनियोजन भएको छ । वडास्तरका योजनाहरू सञ्चालन गर्न प्रति वडा ५० लाख रुपैयाँ र सडक बोर्डका योजनालाई १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।             दीर्घरोग क्यान्सर, मुटु, मृगौला, मस्तिष्काघात र स्पाइनल इन्ज्युरी भएका बिरामीलाई आगामी वर्षदेखि १५ हजार रुपैयाँ दिने भएको छ । शैक्षिक ऋण वितरणको लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीलाई मोहडाका लागि इँटा, काठ र झिङ्गटीमा लाग्ने कुल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अनुदान दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको छ  । रासस