आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन चैत १८ र १९ गते काठमाडौंमा हुने

नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन चैत १८ र १९ गते काठमाडौंमा हुने भएको छ। यसअघि माघमा हुने भनिएको महाधिवेशन कोभिड संक्रमण फैलिएका कारण स्थगित भएको थियो।

सम्बन्धित सामग्री

एनआरएनएको दशौं महाधिवेशन काठमाडौं सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाण्डौंमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने महाधिवेशनको उद्धघाटन संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे । सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा‌. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्। दुई दिनसम्म […] The post एनआरएनएको दशौं महाधिवेशन काठमाडौं सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

एनआरएनएको दशौं महाधिवेशन काठमाण्डौंमा सुरु

काठमाडौं, १२ चैत : गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाण्डौंमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने महाधिवेशनको उद्धघाटन संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे । सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा‌. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्। […]

जनजाति महासंघको दशौं महाधिवेशन आजदेखि सुरू हुँदै

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघको दशौं महाधिवेशन आजदेखि नवलपुरको कावासोतीमा सुरू हुँदैछ। कोरोना महामारीका कारण पटकपटक स्थगित हुँदै आएको महासंघको महाधिवेशन आजदेखि हुन लागेको हो।महाधिवेशन बुधबार दिउँसो १ बजे गृहमन्त्री बालकृष्ण खाँणले उदघाटन गर्ने कार्यक्रम रहेको महासंघ संघीय परिषदका अध्यक्ष जगत बरामले जानकारी दिए। बुधवारसम्म चल्ने महाधिवेशनमा देशभित्रका जातीय संगठनका प्रतिनिधि, देशबाहिर रहेका शाखालगायतका गरी ४२० जनाप्रतिनिधि र २०० पर्यवेक्षक सहभागी हुने अध्यक्ष बरामले बताए।महाधिवेशनले ५६ ज

एनआरएनएको दशौं महाधिवेशन चैत १० र ११ गते काठमाडौंमा हुँदै

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन चैत्र १० र ११ काठमाडौंमा हुने भएको छ।मंगलवार एनआरएनएले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानसम्मन दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले चैत १२ र १३ गते महाधिवेशन र विशेष सम्मेलन गर्ने भने पनि केही परिमार्जन गरेर १० र ११ गते गर्ने निर्णय गरेको जानकारी दिए।उनले गैरआवासीय एक र एकतावद्ध रहने दाबी गरे। उनले एनआरएनएले  नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति प्रभावकारी भूमिका खेल्ने बताए। अध्यक

आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित

कोरोना महामारीका कारण नेपाल आयुर्वेद चिकित्सक संघले दशौं महाधिवेशन स्थगित गरेको छ । यही माघ २१ र २२ गतेको लागि पूर्व निर्धारित दशौं राष्ट्रिय महाधिवेशन हाललाई स्थगित गरिएको हो । मंगलबार एक सूचना जारी गर्दै संघले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको भएपनि स्थगित गरिएको जानकारी दिएको हो । साथै सदस्यता नवीकरण, नयाँ सदस्यता विवरणको कार्य नरोकिएकोले सम्पूर्णलाई सदस्यता नवीकरण, नयाँ सदस्यता विवरणको कार्य नरोकिएकाले समेत संघले जनाएको छ ।

एमालेको दशौं महाधिवेशन उद्घाटन समारोहमा जे देखियो… [तस्वीरहरू]

नेकपा एमालेको दशौं महाधिवेशन उद्घाटन समारोह चितवनमा जे देखियो... तस्वीर सबै : ईशान सापकोटा

एमाले दशौं महाधिवेशन : भत्किएका चार भाष्य र सोध्नैपर्ने दश प्रश्न

एमालेको दशौं महाधिवेशन हुँदैछ, चितवनको सौराहामा । दुई खुट्टामा उभिएर एकसिङ्गे गैंडाले उचालेको हँसिया-हथौडाको झण्डा महाधिवेशनको ‘प्रतीक चिहृन’ बनाइएको छ । एमालेले एकसिङ्गे गैंडालाई सौराहाको, महाधिवेशन स्थलको प्रतीक मानेको होला । त्यो कुरा आफ्नो ठाउँमा ठीक छ । सौराहाको स्थानीयतालाई सम्मान गर्न, सौराहाको पर्यटन प्रवर्द्धन गर्न पक्कै त्यसले मद्दत गर्नेछ । त्यो एक प्रशंसनीय काम, […]

वैशाख ३० गतेदेखि दशौं महाधिवेशन गर्ने एमालेको प्रस्ताव

नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेदेखि दशौं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । शनिवार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेदेखि महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।  यसअघि एमालेले २०७८ मंसिरमा दशौं महाधिवेशन गर्न प्रस्ताव गरिएको थियो । शनिवारको बैठकमा महासचिव पोखरेलले यही असार मसान्त भित्र पार्टी सदस्यता नवीकरण गरिसक्न, साउन १५ गतेसम्म स्थानीय तहका वडामा अधिवेशन गर्नेसहितका प्रस्ताव पेश गरेका छन् ।

एमालेले बोलायो दशौं महाधिवेशन आयोजक कमिटीको बैठक

काठमाडौं। नेकपा एमालेले १० औं महाधिवेशन आयोजक कमिटीको बैठक आह्वान गरेको छ। आइृतबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले असार १६ गते बैठक बस्ने निर्णय गरेको हो। बैठकपछि प्रवक्ता प्रदिप ज्ञवालीले भने,“पछिल्लो राजनीतिक अवस्था, प्राकृतिक विपत्ति र राष्ट्रिय राजनीतिका विभिन्न आयामका बारेमा गहन छलफल भयो। थप निर्णय गर्न उच्च तहमा छलफल आवश्यक देखिएकाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने निर्णय भएको

एमालेको दशौं महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म

काठमाडाैं ।  एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार  बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । बैठकमा माधव नेपाल पक्ष नेता भने सहभागी थिएन ।   The post एमालेको दशौं महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.