एमालेले बोलायो दशौं महाधिवेशन आयोजक कमिटीको बैठक

काठमाडौं। नेकपा एमालेले १० औं महाधिवेशन आयोजक कमिटीको बैठक आह्वान गरेको छ। आइृतबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले असार १६ गते बैठक बस्ने निर्णय गरेको हो। बैठकपछि प्रवक्ता प्रदिप ज्ञवालीले भने,“पछिल्लो राजनीतिक अवस्था, प्राकृतिक विपत्ति र राष्ट्रिय राजनीतिका विभिन्न आयामका बारेमा गहन छलफल भयो। थप निर्णय गर्न उच्च तहमा छलफल आवश्यक देखिएकाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने निर्णय भएको

सम्बन्धित सामग्री

एमाले बैठक दशौं महाधिवेशन आयोजक कमिटीकै निरन्तरता

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको भनेर शुक्रबार बोलाएको बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुने भएको छ । बिहीबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने निर्णय भएको थियो । त्यसदिनको निर्णयअनुसार अहिले बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्दैछ । तर यो बैठक १३औं […]

केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेबारे एमालेको खनाल–नेपाल समूह अलमलमा

काठमाण्डौ – नेकपा एमालेको खनाल–नेपाल समूहका नेताहरु भोलिका लागि डाकिएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने या नहुने भन्नेबारेमा अलमलमा परेका छन् ।  दशौं महाधिवेशन आयोजक कमिटी अवैध रहेकोले त्यो कमिटीको निर्णय अनुसार बैठक बोलाइएकोले बैठकमा सहभागी हुने या नहुने भन्नेबारे अहिले नै भन्न नसकिने खनाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । यस्तै दशौं महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयको कुनै तुक नरहेकोले यसबारे अहिले नै भन्न नसकिने नेता गोकर्ण विष्टले बताउनुभयो । हिजो बसेको...

झाँक्रीको प्रतिक्रिया : पूरानै प्रडक्टमा नयाँ र्यापर मात्र लगाएको हो

काठमाडौं, १६ असार । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले आज बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकलाई ओलीको गुटको बैठकको संज्ञा दिएकी छिन् । उनले आजको बैठकले गरेका निर्णयबाट कोही पनि भ्रममा पर्न नहुने पनि बताएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो लेखेकी हुन् । झाँक्रीले लेखेकी छिन्-” पुरानै Product मा नयाँ Wrapper मात्र […]

एमाले विवाद : समिट होटलमा तीनबुँदे मस्यौदामा सहमति खोज्ने ‘निर्णायक कसरत’

एमालेको दशौं महाधिवेशन आयोजक कमिटी भंग भएलगत्तै संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुले ललितपुरको कुपण्डोलस्थित समिट होटलमा सहमति खोज्ने ‘निर्णायक कसरत’ गरिरहेका छन् । दुवै तर्फबाट...

एमाले महाधिवेशन आयोजक कमिटी बैठक सम्पन्न

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यसअघि माधव नेपालसहित २७ जना सांसदलाई सोधिएको स्पष्टीकरणबारे छलफल भएको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र उक्त प्रस्ताव पास गराउन माधव नेपाल पक्षधर […]

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक आइतबार बोलाइएकाे छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएका हुन् ।

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक आइतबार बोलाइएकाे छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएका हुन् ।

बालुवाटारमा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक जारी

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा स्थायी कमिटी गठन, अनुशासनको कारबाही, कार्य विभाजन, समसामयिक प्रस्तावका एजेन्डामाथि छलफल हुँदै छ ।

एमाले बैठक बस्दै, नेपाल पक्षका सांसदलाई सोधिएको स्पष्टिकरणको जवाफबारे छलफल हुने

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कमिटी (दशौं महाधिवेशन आयोजक कमिटी)को बैठक शुक्रवार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बैठक बस्दैछ । बैठकमा माधव नेपाल पक्षका सांसदलाई सोधिएको स्पष्टिकरण जवाफबारे छलफल हुने एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए ।  यसअघि वैशाख ६ गते बसेको बैठकले कर्णाली प्रदेश सभामा पार्टीको ह्विप उल्लघंन गर्दै फ्लोर क्रस गरेको विषयमा कर्णाली प्रदेशका ५ र प्रतिनिधि सभाका २७ सांसदसँग स्पष्टिकरण सोधिएको थियो । ...