एनआरएनएको दशौं महाधिवेशन चैत १० र ११ गते काठमाडौंमा हुँदै

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन चैत्र १० र ११ काठमाडौंमा हुने भएको छ।मंगलवार एनआरएनएले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानसम्मन दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले चैत १२ र १३ गते महाधिवेशन र विशेष सम्मेलन गर्ने भने पनि केही परिमार्जन गरेर १० र ११ गते गर्ने निर्णय गरेको जानकारी दिए।उनले गैरआवासीय एक र एकतावद्ध रहने दाबी गरे। उनले एनआरएनएले  नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति प्रभावकारी भूमिका खेल्ने बताए। अध्यक