एनआरएनएको दशौं महाधिवेशन काठमाडौं सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाण्डौंमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने महाधिवेशनको उद्धघाटन संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे । सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा‌. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्। दुई दिनसम्म […] The post एनआरएनएको दशौं महाधिवेशन काठमाडौं सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एनआरएनएको दशौं महाधिवेशन काठमाण्डौंमा सुरु

काठमाडौं, १२ चैत : गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाण्डौंमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने महाधिवेशनको उद्धघाटन संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे । सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा‌. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्। […]

एमाले महाधिवेशनः ६ बजेसम्म ७०० मत खस्यो

काठमाडौं । नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान भइरहेको छ । मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदानमा ६ बजेसम्म करिब ७०० मत खसेको छ ।

जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मेरो महासचिव : ओली

मंगलबार सम्पादकहरुसँग भएको छलफलमा ओलीले भने आफ्नो कुनै रोजाइ नभएको बताए । उनले भने, 'जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मैले पत्याएको वरिष्ठ उपाध्यक्ष हो, महासचिव हो ।’

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा सुरू

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठक यसअघिकै बैठकको निरन्तर भएको नेताहरुले जनाएका छन् । तर, आजको बैठकमा माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहितका केही सांसदलाई कारबाही गर्नेबारे निर्णय हुनसक्ने बुझिएको छ। महाधविशेन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको बैठक […]

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक सुरु भएको छ ।