लन्डन । प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २-१ अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इंग्ल्यान्ड खेलमा फर्कन सफल भयो । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया […]
The post रोमान्चक जित सहित इंग्ल्यान्ड सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.