युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा

युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रोममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डलाई सानदार जित जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे । यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे । यससँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  यस अघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो । अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्न...

सम्बन्धित सामग्री

लुकाकुको चार गोलमा अजरबैजानविरुद्ध बेल्जियमको सानदार जित

काठमाडौं :  रोमेलु लुकाकुले चार गोल गरेपछि बेल्जियमले युरोकप छनोटमा अजरबैजानलाई ५–० को फराकिलो अन्तरले हराएको छ।  समूह एफको शीर्ष स्थानमा रहन बेल्जियमले सानदार जित दर्ता गरेको हो। खेलको १७ औं मिनेटमा नै लुकाकूले गोलको खाता खोलेका थिए। तर २४ औं मिनेटमा अजरबैजानका एड्डी पास्कलले रातो कार्डको सजाय पाएपछि बेल्जियमले खेलमा एकतर्फी दबाब बनाएको थियो। लुकाककूले खेलको २६ औं र ३० औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे। उनले १४ मिनेटमा नै ह्याट्रिक गरेका थिए। उनले टिमको लागि चौथो गोल पनि ३७ ...

लक्जम्बर्गको पोस्टमा पोर्चुगलको नौ गोल

युरोकप २०२४ को छनोटअन्तर्गत पोर्चुगलले मंगलबार राति लक्जम्बर्गमाथि ९–० को सानदार जित निकालेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोविना मैदानमा उत्रेको पोर्चुगलले पहिलो हाफमा चार र दोस्रो हाफमा पाँच गोल गरेको थियो । अन्तर्राष्ट्रिय...

बेल्जियमको सानदार जित, पोल्यान्ड स्तब्ध

एजेन्सी – युरोकप २०२४ को छनोटमा बेल्जियमले सानदार जित निकाल्दा पोल्यान्ड स्तब्ध बनेको छ । बेल्जियमले इस्टोनियामाथि ३–० को सहज जित हात पारेको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई तथा जोहान बाकायोकोले एक गोल थपे । इस्टोनियामा मंगलबार राति भएको खेलको ३७औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई १–० को अग्रता दिलाए । उनले […] The post बेल्जियमको सानदार जित, पोल्यान्ड स्तब्ध first appeared on Hamro Khelkud.

अजरबैजानमाथि स्वीडेनको सानदार जित

एजेन्सी । युरोकप फुटबल छनौटमा स्वीडेनको सानदार जित निकालेको छ । सोमबार राति भएको समूह ‘एफ’ को खेलमा स्वीडेनले अजरबैजानमाथि ५–० को सानदार जित निकालेको हो । खेलको ३८ औं मिनेटमा इमिल फोर्सवर्गले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा अजरबैजानका मुस्ताफजादाले आत्मघाती गोल गर्दा स्वीडेन २–० ले अघि बढ्यो । […]

बेलारुसमाथि स्वीट्जरल्यान्डको सानदार जित

एजेन्सी । युरोकप फुटबल छनौटमा स्वीट्जरल्यान्डको सानदार जित निकालेको छ । शनिबार राति भएको समूह ‘आई’ को खेलमा स्वीट्जरल्यान्डले बेलारुसमाथि ५–० को सानदार जित निकालेको हो । खेलको चौथो मिनेटमा रेनाटो स्टेफेनले गोल गर्दै स्वीट्जरल्यान्डलाई सुरूवाती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । यसैगरी, […]

पोर्चुगलको जितमा रोनाल्डोले बनाए नयाँ किर्तिमान

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले नयाँ किर्तिमान वनाएका छन्। युरोकप ०२४ को छनोटमा रोनाल्डोको किर्तिमानसँगै पोर्चुगलले सानदार जित निकालेको छ।  पोर्चुगलले घरेलु मैदानमा बिहीबार राति भएको खेलमा लिचेस्टाइनमाथि ४–० को सानदार जित निकाल्यो। ...

रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको सानदार जित

एजेन्सी – भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको कीर्तिमानसँगै युरोकप २०२४ को छनोटमा पोर्चुगलले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा पोर्चुगलले लिचेस्टाइनमाथि ४–० को सानदार जित दर्ता गरेको हो । पोर्चुगलको जितमा कप्तान रोनाल्डोले दुई तथा जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले समान एक गोल गरे । स्टेडियो जोश अल्भालेड लिस्वोआ पोर्चुगलमा बिहीबार राति भएको खेलको […]

वेल्समाथिको सानदार जितसँगै डेनमार्क क्वार्टरफाइनलमा

डेनमार्क युरोकप २०२० च्याम्पियसिप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । नेदरल्यान्ड्सको जोहान काफु रंशगालामा डेनमार्कले वेल्समाथि ४–० को सानदार जित निकाली अन्तिम आठको स्थान पक्का गरेको हो । दोस्रोपटक युरोकपको...

युरोकपः पोर्चुगलको सानदार जित, रोनाल्डोको नाममा बन्यो कीर्तिमान

युरोकप अन्तर्गत गएरातिको खेलमा पोर्चुगलले सानदार जित हासिल गरेको छ । घरेलु टीम हंगेरीलाई पोर्चुगलले ३–० ले पराजित गरेको हो ।पोर्चुगलको जितमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने गुरेरो एक गोल गरे ।गुरेरोले खेलको ८४ मिनेटमा गोल गरेर घरेलु मैदानमा खचाखच भरिएको हंगेरीका दर्शकलाई स्तब्ध बनाए भने खेलक...

रोनाल्डो चम्किँदा पोर्चगलको सानदार जित

सुपर स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले युरोकप छनोट खेलमा लक्जेमवर्गमाथि सानदार जित निकालेको छ ।