एजेन्सी – इंग्ल्यान्डले अन्तिम खेलमा बंगलादेशमाथि सानदार जित निकाल्दै न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकप २०२२ को सेमिफाइनलमा पुगेको छ । इंग्ल्यान्डले बंगलादेशलाई १ सय रनको फराकिलो अन्तरले पराजित गर्दै तेस्रो स्थानमा रहँदै समिफाइलमा स्थान पक्का गर्यो । २ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभरमा १ सय ३४ रनमा अल आउट भयो […]