श्रीलंकालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा श्रीलंकालाई ४ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड समूह विजेता र इंल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । इंग्ल्यान्डको जितले साविक विजेता तथा घरेलु टोली अष्ट्रेलिया नेटरनरेटको कारण भने सुपर १२ बाटनै बाहिरिएको छ । जितको लागि १ सय ४२ रनको […]

सम्बन्धित सामग्री

अमेरिकालाई १० विकेटले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

९ असार, अमेरिका – साविक विजेता इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा अमेरिकालाई १० विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । सुपर-८ को ग्रुप २ बाट ३ खेलमा ४ अंकका साथ शीर्ष दुईमा रहँदै सेमिफाइनल …

बंगलादेशलाई हराउँदै पाकिस्तान टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश

पाकिस्तान टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। समुह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।खेलमा टस जितेर पहिले ब्याटिंग गरेको बंगलादेशले १२७ रन मात्र बनाएको थियो । १२८ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले उक्त लक्ष्य ५ विकेटको क्षतिमा ११ बल बाँकि रहदै १८.१ ओभरमा भेट्टाएको हो  ।यस सँगै समुह २ बाट भारत र पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुगेक छन्। यद्यपि यस समुहबाट को समुह बिजेता बन्छ भन्ने कुरा भारत र जिम्बावेको खेलपछि थाहा हुने छ । जित सँगै हाल पाकिस्तान समुह २ को शिर्ष स्थानमा पुगेको छ । तर भारतले १ खेल खेल्न बाँकि रहेकोले उक्त खेल भारतले जितेमा भारत फेरी शिर्ष स्थानमा पुगेछ । आज बिहान भएको अर्को खेलमा नेदरल्याण्डले साउथ अफ्रीकालाई पराजित गरेसँगै पाकिस्तानको सम्भावना कायम नै बनेको थियो । पाकिस्तानले बंगलादेशलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताको सुरुमा पाकिस्तानले लगातार २ खेल हारेको थियो । २ खेल हारेसँगै पाकिस्तानको सम्भावना कमजोर हुदै गएको अवस्थामा पाकिस्तानले बाँकि ३ खेल जितेपछि र अन्य टोलीको नतिजा पनि आफ्नो अनुकुल आएपछि पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो । समुह १ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आज नेपाली समय अनुसार १:४५ बजे हुने भारत र जिम्बाबेबीचको खेलले कुन टोलीको प्रतिद्वन्द्वी को हुने छ भन्ने तय हुने छ । यदि सेमिफाइनलमा भारत र पकिस्तानले आ-आफ्नो खेल जितेमा विश्वकपको फाइनल भारत र पाकिस्तानबीच हुने छ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो ।

टी–२० विश्वकप क्रिकेट : श्रीलंकालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

श्रीलंकालाई पराजित गर्दै इंग्ल्यान्ड आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार सिड्नीमा भएको खेलमा अन्तिम दुई बल बाँकी रहँदा इंग्ल्यान्डले रोमाञ्चक जित निकालेको हो ।  डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया बाहिरियो  सुपर १२...

टी–२० विश्वकपः इंग्ल्यान्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । सिड्नीमा शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्यान्ड अन्तिम चारमा प्रवेश गरेको हो । श्रीलंकाले दिएको १ सय ४२ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ४ बलमा ६ विकेटको क्षतिमा १ सय ४४ रन जोड्दै पूरा गर्यो ।

श्रीलंकालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा, बाहिरियो अस्ट्रेलिया

काठमाडाैँ – अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको छ। शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इग्ल्यान्डले अन्तिम चारमा स्थान बनाउँदा आयोजक अस्ट्रेलिया भने समूहचरणबाटै बाहिरिएको छ। शीर्ष १२ अन्तर्गत समूह १ मा न्युजिल्यान्ड, इंग्ल्यान्ड र अस्ट्रेलियाले समान ७ अंक बनाएपनि नेट रनरेटमा न्युजिल्यान्ड शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड दोस्रो स्थानमा रह्यो। साविक […]

महिला युरो : स्पेनलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौँ – प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २-१ अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इंग्ल्यान्ड खेलमा फर्कन सफल भयो । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया […]

स्पेनलाई हराएर इंग्ल्यान्ड सेमिफाइनलमा

प्रतियोगिताबाट बाहिरिने डरबाट गुज्रेको इंग्ल्यान्डले बुधबार अतिरिक्त समयमा स्पेनलाई २–१ ले हराउँदै युरो २०२२ को सेमिफाइनल यात्रा तय गरेको छ । जर्जिया स्टनवेले ९६ औं मिनेटमा निर्णायक गोल गरिन् । स्पेनले इथर गोन्जालेजको गोलले ५४ औं मिनेटमा सुरुआती अग्रता लिएको थियो ।

टी-२० : श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

डडेल्धुरा : इंग्ल्यान्ड युएईमा जारी आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार राति सुपर–१२ अन्तर्गत शारजाहमा भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो।इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो।उसका लागि वानिन्दु हसरंगाले ३४, भानुका राजपाक्षे र कप्तान दासुन शनाकाले २६/२६, चरित असलान्काले २१, अविष्का फर्नान्डोले १३ रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो

इंग्ल्यान्ड सेमिफाइनलमा डेनमार्कसँग भिड्ने

लन्डन । कप्तान ह्यारी केन चम्किँदा इंग्ल्यान्ड युरोकपको सेमिफाइलनमा स्थान बनाउन सफल भएको छ । शनिबार राति भएको क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले युक्रेनलाई ४–० ले हराउँदै सेमिफाइलनमा डेनमार्कसँग भिड्ने निश्चित गरेको हो । यसअघि डेनमार्कको ६ पटकको भेटमा इग्ल्यान्डले एकपटक मात्र जितेको रेकर्डलाई तोड्दै इंग्ल्यान्ड फाइनल यात्रा तय गर्ने लक्ष्यका साथ रहेको छ । प्रतियोगितामा हालसम्म […] The post इंग्ल्यान्ड सेमिफाइनलमा डेनमार्कसँग भिड्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.