घनश्याम भुसालले लिए केन्द्रीय सदस्य पदको शपथ

नेकपा एमालेको उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले केन्द्रीय सदस्य पदको शपथ लिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराउँदा भुसालले पनि शपथ लिएका छन् ।अध्यक्षका प्रत्यासी भीम रावलले भने केन्द्रीय सदस्य पद अस्वीकार गर्दै शपथ पनि लिएनन् ।

सम्बन्धित सामग्री

भक्तपुरमा एमालेका १७ सय नयाँ सदस्यको शपथ

नेकपा एमालेले भक्तपुरमा एकै दिन १ हजार ७ सय नयाँ संगठित सदस्यलाई शपथ गराएको छ। जिल्ला कमिटी भक्तपुरले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनीहरुलाई शपथ गराइएको हो।  नेकपा एमालेका केन्द्रीय सदस्य एवं...

परराष्ट्रमन्त्री साउदको शपथ आज दिउँसो ३ बजे

काठमाडौं, वैशाख ३। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने बन्ने भएका छन्। उनले आइतबार शपथ लिने तय भएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर, आन्तरिक भागबण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो । थप एउटा मन्त्रालय लिएर भागबण्डा मिलाउने […]

माओवादी केन्द्रीय सदस्यले लिए शपथ

ललितपुर – नेकपा माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूले शपथ लिएका छन् । ललितपुरको सानेपा हाइटमा रहेकाे हेरिटेज गार्डेनमा आज साेमवार आयोजित केन्द्रीय समितिको बैठकअघि नवर्निवाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् ।    नवनिर्वाचित केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शपथ गराउनुभयो । यही पुस ११ गतेदेखि सुरु भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले हिजाे आइतवार खुलातर्फ एक सय ११ र समावेशीतर्फ एक सय २५ गरी दुई सय ३६ केन्द्रीय सदस्य चयन गरेको थियो...

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यले आज शपथ लिने

काठमाडौं : नेकपा (एमाले)का नवनियुक्त ४४ जना केन्द्रीय सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।भक्तपुरमा हालै बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले ४४ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको थियो। उनीहरूलाई बुधबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराउने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।मनोनित हुनेमा लालबाबु पण्डित, विशाल भट्टराईदेखि मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंसम्म रहेका छन्।लालबाबु र दुर्गा प्रसाईंस

भीम रावलद्वारा केन्द्रीय सदस्य पद अस्वीकार, लिएनन् शपथ

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउँदा अध्यक्षका प्रत्यासी भीम रावलले स्वीकार गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाबाट शपथ लिए लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराएका छन् ।भीम रावलले भने सपथ खाएनन् । उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको सपथ लिएका छन् ।रावलले केन्द्रीय कमिटीमा बस्न अस्वीकार गरेका छन् । आफूले क

ओलीले केन्द्रीय सदस्यहरु र पदाधिकारीहरुलाई गराए एकैसाथ शपथ

सौराहा- एमाले अध्यक्ष पदमा निर्वाचित केपी शर्मा ओलीले आफूले शपथ ग्रहण गरेपछि अन्य केन्द्रीय सदस्य तथा पदाधिकारीहरुलाई एकैसाथ शपथ गराएका छन्। बन्दसत्रको हलमा केन्द्रीय सदस्यहरु तथा पदाधिकारीलाई जो जहाँ बसेको त्यही ठाउँमा ओलीले शपथ गराएका हुन्। ओलीले भने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए।

एमाले अध्यक्षमा चुनाव हारे भने केन्द्रीय सदस्य पनि बस्दिनँ : भीम रावल

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार भीमबहादुर रावलले अध्यक्ष पदमा चुनाव हारेमा केन्द्रीय सदस्य पनि नबस्ने बताएका छन् । अध्यक्ष पदमा उम्मेदवारी हुँदाहुँदै विद्युतीय मतदान मशिनमा केन्द्री सदस्यमा पनि नाम भेटिएपछि लोकान्तरसँग कुराकानी गर्दै रावलले उम्मेदवारी नै नदिएको केन्द्रीय सदस्यमा बस्ने र शपथ खाने कुरै नहुने बताए । उनले उम्मेदवारी नै नदिएको केन्द्रीय सदस्यमा नाम समावेश भएकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । पढ्नुहोस् उम्मेदवार रावलसँग गरिएको कुराकानी – तपाईंको नाम केन्द्री...

प्रभु साहले बनाए दुई जनालाई केन्द्रीय सदस्य

काठमाडौँ– माओवादी परित्याग गरेर एमालेमा आएका प्रभु साहले दुई जनलाई एमालेको केन्द्रीय सदस्य बनाएका छन् । आफूनिकट दुई जनालाई केन्द्रीय सदस्य बनाएर अध्यक्ष केपी ओलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शुक्रबार अध्यक्ष ओलीबाट केन्द्रीय सदस्य पदको कुन्दन कुशवाहा र मोहम्मद समीरले पद तथा गोपनीयताको शपथ लिएका हुन् । आफू निकट दुईजनालाई केन्द्रीय […]

ओलीले गराए केन्द्रीय सदस्यलाई शपथ

नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक मनोनीत पार्टीका केन्द्रीय सदस्यलाई आज धनगढीमा आयोजित कार्यक्रममा पदको शपथ गराए ।   सुदूरपश्चिम प्रदेशबाट पार्टीको साविकका केन्द्रीय सदस्य र पछिल्लो पटक मनोनीत समेत गरी झण्डै १०० केन्द्रीय सदस्य पुगेको बताइएको छ । ओली आज धनगढीमा आयोजित आफ्नो समूहको कार्यक्रममा सहभागि हुन पुगेका थिए ।

नेकपा अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्यलाई शपथ

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक मनोनीत पार्टीका केन्द्रीय सदस्यलाई आज धनगढीमा आयोजित कार्यक्रममा पदको शपथ गराएका छन् ।  सुदूरपश्चिम प्रदेशबाट पार्टीको साविकका केन्द्रीय सदस्य र पछिल्लो पटक मनोनीत समेत गरी झण्डै १०० केन्द्रीय सदस्य पुगेको नेकपा प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए ।