एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यले आज शपथ लिने

काठमाडौं : नेकपा (एमाले)का नवनियुक्त ४४ जना केन्द्रीय सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।भक्तपुरमा हालै बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले ४४ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको थियो। उनीहरूलाई बुधबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराउने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।मनोनित हुनेमा लालबाबु पण्डित, विशाल भट्टराईदेखि मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंसम्म रहेका छन्।लालबाबु र दुर्गा प्रसाईंस

सम्बन्धित सामग्री

ओलीले गराए केन्द्रीय सदस्यलाई शपथ

नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक मनोनीत पार्टीका केन्द्रीय सदस्यलाई आज धनगढीमा आयोजित कार्यक्रममा पदको शपथ गराए ।   सुदूरपश्चिम प्रदेशबाट पार्टीको साविकका केन्द्रीय सदस्य र पछिल्लो पटक मनोनीत समेत गरी झण्डै १०० केन्द्रीय सदस्य पुगेको बताइएको छ । ओली आज धनगढीमा आयोजित आफ्नो समूहको कार्यक्रममा सहभागि हुन पुगेका थिए ।

नेकपा अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्यलाई शपथ

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक मनोनीत पार्टीका केन्द्रीय सदस्यलाई आज धनगढीमा आयोजित कार्यक्रममा पदको शपथ गराएका छन् ।  सुदूरपश्चिम प्रदेशबाट पार्टीको साविकका केन्द्रीय सदस्य र पछिल्लो पटक मनोनीत समेत गरी झण्डै १०० केन्द्रीय सदस्य पुगेको नेकपा प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए ।