नेकपा अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्यलाई शपथ

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक मनोनीत पार्टीका केन्द्रीय सदस्यलाई आज धनगढीमा आयोजित कार्यक्रममा पदको शपथ गराएका छन् ।  सुदूरपश्चिम प्रदेशबाट पार्टीको साविकका केन्द्रीय सदस्य र पछिल्लो पटक मनोनीत समेत गरी झण्डै १०० केन्द्रीय सदस्य पुगेको नेकपा प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए ।

सम्बन्धित सामग्री

रावा बैंकका अध्यक्ष ढुंगानाको शपथ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुंगानाले शपथ लिएका छन् । उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको...

सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेको शपथ

सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्ष प्रवलजंग पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष पाण्डेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग शपथ लिएका हुन् ।  कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र,...

एन्फा अध्यक्ष नेम्वाङले आज शपथ लिने

काठमाडौं, ८ असार । अखिल नेपाल फटुबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका निर्वाचित पदाधिकारीहरुले आज शपथ लिदैंछन् । अध्यक्ष नेम्वाङसहित सम्ुर्पण पदाधिकारी र सदस्यहरुले एन्फा कम्प्लेक्स सातदोबाटोमा शपथ लिने कार्यक्रम रहेको छ। शपथ ग्रहणको कार्यक्रम आज बेलुका पाँच बजे निर्धारण गरिएको छ । गत सोमबार भएको एन्फाको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा विरबहादुर खड्का तथा उपाध्यक्षमा दावा […]

एन्फा अध्यक्ष नेम्वाङको शपथ आज

८ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले आज शपथ लिंदैछन् । शपथ ग्रहणको कार्यक्रम आज साँझ पाँच बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ । शपथ लिएकाहरुले आजैबाट कार्यभार सम्हाल्ने छन् । गत सोमबार भएको एन्फाको निर्वाचनबाट अध्यक्ष पदमा पंकजविक्रम नेम्वाङ विजयी भएका थिए । […]

नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष सिंहले लिइन् शपथ

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले बुधबार पद तथा गोपनियताको शपथ लिएकी छन् । सिंहलाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक कार्यक्रमका बीच शपथ ग्रहण गराएका हुन् । २९ फागुनमा भएको कम्पनीको ३३औं वार्षिक साधारण सभाले सिंहलाई सञ्चालक समितिको अध्यक्षमा पुनः निर्वाचित गरेको थियो । सपथ ग्रहण कार्यक्रममा बीमा समितिको अध्यक्ष सिलवालले […]

धितोपत्र बोर्डका अध्यक्ष हमालले लिए गोपनीयताको शपथ

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले बोर्डका नवनियुक्त अध्यक्ष हमाललाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण पछि बोल्दै अर्थमन्त्री शर्माले पुँजी बजारलाई सुधारका लागि कसैको प्रभावमा नपरी स्वतन्त्र भएर काम गर्न हमालसँग आग्रह गरेका छन् ।  धितोपत्र बोर्ड […]

सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए शपथ

सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजंग पाण्डेले शपथ लिएका छन् । बैंकको ३६२औँ बैठकबाट अध्यक्षमा नियुक्त भएका पाण्डेले आज गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् । बैंकको अध्यक्षमा शपथ लिएपछि अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने बताएका छन् । उनले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना गर्दै संस्थालाई अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।यसका साथै, बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरूमा थप सशक्त रूपमा अगाडि बढाउन

अध्यक्ष लिङ्देनसहित राप्रपाका नवनिर्वाचित पदाधिकारीहरुले लिए शपथ

काठमाडौँ- राप्रपाको अध्यक्ष पदमा निर्वाचित राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीहरुले शपथ लिएका छन्। शपथ ग्रहणमा निवर्तमान अध्यक्ष कमल थापा भने पुगेनन्। उपाध्यक्षमा निर्वाचित विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्कीले पनि शपथ लिएका छन्। महामन्त्रीमा निर्वाचित धवलशमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाहीले पनि शपथ लिएका छन्। त्यस्तै, निर्वाचित केन्द्रीय सदस्यहरुले पनि शपथ ग्रहण […]

अध्यक्ष डा घिमिरेद्वारा पद तथा गोपनियताको शपथ

नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा रविन्द्र घिमिरेले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।    नियामक निकायको रुपमा रहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिल्वालसँग डा. घिमिरेले आज पद तथा गोपनियताको...

भूमि आयोगका अध्यक्ष निरौलाद्वारा शपथ

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले उहाँलाई शपथ गराउनुभएको हो । सोही कार्यक्रममा अध्यक्ष निरौलाले आयोगका उपाध्यक्ष मीनेन्द्र खड्कालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जानकारी दिनुभयो । शपथपछि प्रधानमन्त्री देउवाले …