परराष्ट्रमन्त्री साउदको शपथ आज दिउँसो ३ बजे

काठमाडौं, वैशाख ३। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने बन्ने भएका छन्। उनले आइतबार शपथ लिने तय भएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर, आन्तरिक भागबण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो । थप एउटा मन्त्रालय लिएर भागबण्डा मिलाउने […]

सम्बन्धित सामग्री

नवनियुक्त परराष्ट्रमन्त्री साउदद्वारा पदभार ग्रहण

काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका साउद सिंहदबार पुगेर मन्त्रालयमा पदभार ग्रहण गरेका हुन्।नेपाली कांग्रेसका उनी आजै मन्त्रीमा नियुक्त भएका थिए। यस्तै, नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन्।आठौंपटक मन्त्रिपरिषद् विस्तार गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काँधमा अझै ५ मन्त्रालयको जिम्मेवारी रहेको छ।

कांग्रेस नेता एनपी साउदले भोलि परराष्ट्रमन्त्रीको शपथ लिने

काठमाडौँ – नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्। उनले आइतबार परराष्ट्रमन्त्रीको शपथ लिने बताइएको छ। स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साउदको नाम बुझाइसकेका छन्। आइतबार दिउँसो ३ बजे साउदले परराष्ट्रमन्त्रीको शपथ लिनेछन्। प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको बुझिएको छ। आन्तरिक किचलोका कारण […]

परराष्ट्रमन्त्री खड्काले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार दिउँसो शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् ।

खड्का परराष्ट्रमन्त्री नियुक्त, १ बजे शपथ

काठमाडौं  : प्रधानमन्त्री शेरबहादुर देउवाले  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्कालाई नियुक्त गरेका छन्। खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपतिसमक्ष पठाइसकिएको देउवाको सचिवालयले जनाएको छ।‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइ सकिएको छ’, प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘दिउँसो  १ बजे शपथ गरेसँगै आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त, १ बजे राष्ट्रपति भवनमा शपथ

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिश गरेका छन् । दिउँसो १ बजे नवनियुक्त मन्त्रीको शपथको तयारी भएको शितलनिवास स्रोतले लोकान्तरलाई जानकारी दियो । सत्तारुढ गठबन्धनको मंगलवार बसेको बैठकले डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसंघीय महासभामा पठाउने प्रतिनिधि नभएपछि अन्य मन्त्रीको नियुक्ति बाँकी राखेर परराष्ट्रमन्त्री नियुक्त गरिएको हो । उदयपुरबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित खड्का सुशील कोइराल...

नारायण खड्काको परराष्ट्रमन्त्रीको शपथ १ बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले आज परराष्ट्रमन्त्री पदको शपथ लिँदै छन् । दिउँसो १ बजे उनले शपथ लिन लागेका हुन् । दिउँसो १ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथ गराउने गरी तयारी गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपतिको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक मात्र मन्त्रीको...