काठमाडौँ– मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश गरेको छ । ०७५ भदौ १४ मा मुक्तिनाथ विकास बैंकलगायत नेपालमा ख्याति प्राप्त व्यवसायिक व्यक्तिहरुको लगानीमा देशको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषि पेशालाई प्रतिष्पर्धी र मर्यादित बनाउनले लक्ष्य राखेको छ । कम्पनीले युवाको आकर्षणको केन्द्र […]