मुक्तिनाथ कृषि कम्पनीका ५ कृषि संरचना सञ्चालनमा

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि क्षेत्रको प्रवर्द्धन सम्बन्धी ५ वटा कृषि संरचना सञ्चालनमा ल्याएको छ । जस अनुसार कम्पनीले इटहरी, बर्दिवास, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा ल्याएको छ । यसैगरी स्याङजा र चितवनमा फार्म उत्कृष्टता केन्द्र, कृषिमा लगानी प्रवर्द्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र, कृषकहरुलाई दैनिक सेवाको लागि कृषकसँग मुक्तिनाथ […]

सम्बन्धित सामग्री

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृति

१२ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने स्वीकृति दिएको छ । धितोपत्र बोर्डले १० असोजमा दुवै कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको थियो । मुक्तिनाथ कृषि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने […]

मुक्तिनाथ कृषि कम्पनी र सुपर माई हाइड्रोपावरलाई इक्राले दियो माइनस रेटिङ

काठमाडौं । इक्रा नेपालले दुई कम्पनीलाई रेटिङ प्रदान गरेको छ । मुक्तिनाथ कृषि कम्पनी र सुपर माई हाइड्रोपावर लिमिटेडलाई रेटिङ प्रदान गरेको हो ।  इक्रा नेपाल लिमिटेडले सुपर माई हाइड्रोपावर लिमिटेडलाई इक्रा एनपी आइआर ट्रीपल बी माइनस निष्कासनकर्ता रेटिङ्ग पुनःपुष्टि गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् ।  यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ । त्यसैगरी इक्रा नेपालले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई इक्रा एनपी आइआर डब्बल बी माइनस निष्कासनकर्ता रेटिङ्ग पुनःपुष्टि गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।  उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र रहेको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले प्रष्ट पारेको छ ।

मुक्तिनाथ कृषि कम्पनीले एकैसाथ  आठवटा सहायक कम्पनी खोल्यो

कृषिचक्रलाई आवश्यक पर्ने सबै आवश्यकता सहायक कम्पनीमार्फत पूरा गरिने मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर कृषि क्षेत्रमा विशिष्टीकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित एकैपटक आठवटा सहायक...

मुक्तिनाथ कृषि कम्पनीद्धारा एकैसाथ ८ वटा सहायक कम्पनीहरुको उद्घाटन

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले एकैसाथ ८ वटा सहायक पब्लिक कम्पनीहरुको उद्घाटन गरेको छ।

मुक्तिनाथ कृषि कम्पनीद्वारा एकैसाथ ८ वटा सहायक कम्पनीको शुभारम्भ

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चौथो स्थापना अवसरको पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष्यसहित एकैपटक ८ वटा सहकायक कम्पनीको शुभारम्भ गरेको छ । कम्पनीले मुक्तिनाथ सिड बैंक लिमिटेड, मुक्तिनाथ फर्टिलाइजर बैंक लिमिटेड, मुक्तिनाथ नर्सरी बैंक लिमिटेड, मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेड, मुक्तिनाथ हर्बल बैंक लिमिटेड, मुक्तिनाथ फूड बैंक लिमिटेड, मुक्तिनाथ एग्रो […]

मुक्तिनाथ कृषि कम्पनी स्थापना

मुक्तिनाथ कृषि कम्पनीले काठमाडौंको बसुन्धरा र पोखरामा कृषि प्रदर्शनी केन्द्र र कृषि उद्यमी परिचयपत्रको सुरुवात गरेको छ ।कम्पनीले देशभर रहेका कृषक तथा कृषि व्यवसायीलाई वस्तु तथा सेवाहरु विस्तार गर्ने क्रममा सेवालाई थप सहज बनाउन शाखा कार्यालयको सुरुवात गरेको कम्पनीले जनाएको छ । यस्तै गण्डकी प्रदेशभरका कृषक तथा कृषि व्यवसायी लाभान्भित हुने गरी स्थापना गरीएको कम्पनीले […]

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्ने

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । मुक्तिनाथ बिकास बैँकलगायत नेपालका ८ सय ६३ जनाभन्दा बढी व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको यस कम्पनीले यही वर्षको चैत मसान्तभित्र आईपीओ निष्काशनको सबै प्रकृया पुरा गरी जारी गर्ने लक्ष लिएको छ । यसअन्तर्गत सर्वसाधारणको लागि ४ करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुनेछ । २०७५ सालमा १ अर्ब रुपैयाँ अधिकृत पुँजी र ४० करोड जारी पुँजीसहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । उक्त शेयर...

आईपीओ ल्याउँदै मुक्तिनाथ कृषि कम्पनी

काठमाडौं । मुक्तिनाथ बिकास बैंक लगायत नेपालका ८६३ जना भन्दा बढी व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ४ करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुने जनाएको छ ।कम्पनीले कृषि पेसालाई प्रतिस्पर्धी र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा काम गर्ने भएको छ ।विभिन्न उद्देश्यहरू प्राप्तिको लागि आफ्नो स्थापना कालदेखि विभिन्न कृषि व्यवसायी, कृषक समूह तथा सहकारीहरूसँग

मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश

काठमाडौँ– मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश गरेको छ । ०७५ भदौ १४ मा मुक्तिनाथ विकास बैंकलगायत नेपालमा ख्याति प्राप्त व्यवसायिक व्यक्तिहरुको लगानीमा देशको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा पुर्‍याउन कृषि पेशालाई प्रतिष्पर्धी र मर्यादित बनाउनले लक्ष्य राखेको छ । कम्पनीले युवाको आकर्षणको केन्द्र […]

१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

२२ असार, काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कालो सूचीमा परेकाहरुले कालोसूचीमा राखिएको अवधिभरसम्म सार्वजनिक निकायको कुनै […]