मुक्तिनाथ कृषि कम्पनीद्धारा एकैसाथ ८ वटा सहायक कम्पनीहरुको उद्घाटन

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले एकैसाथ ८ वटा सहायक पब्लिक कम्पनीहरुको उद्घाटन गरेको छ।

सम्बन्धित सामग्री

मुक्तिनाथ कृषि कम्पनीका ८ सहायक कम्पनीको साधारण सभा पुस २४ मा

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्ना आठओटा सहायक कम्पनीको साधारण सभा एकै दिन गर्ने भएको छ । ८ वटै कम्पनीको साधारण सभा पुस २४ गते बस्ने गरी तय भएको छ । सबै कम्पनीको साधारण सभा बसुन्धारास्थित मुक्तिनाथ कृषि कम्पनीको कार्यालयमा हुनेछ । आफ्नो चौथो स्थापना अवसरको पारेर मुक्तिनाथ कृषि कम्पनीले एकैसाथ ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको थियो । कृषि क्षेत्रमा विशिष्टीकृत वस्तु तथा सेवाहरू उपलब्ध गराउने लक्ष्यसहित मुक्तिनाथ कृषि कम्पनीले आफ्नो सहायक कम्पनीको रूपमा मुक्तिनाथ सिड बैक लि., मुक्तिनाथ फर्टिलाईजर बैक लि., मुक्तिनाथ नर्सरी बैड लि., मुक्तिनाथ लाईभस्टक बैंक लि., मुक्तिनाथ हर्बल बैक लि., मुक्तिनाथ फुड बैक लि., मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि. र मुक्तिनाथ ट्रेडिङ लि. खोलेको हो । ८ वटै कम्पनीको साधारणसभामा आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७९ / ०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणहरु पारित गर्ने, आ.व. २०८० / ०८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, अध्यक्ष तथा सञ्चालकहरूको बैठक भत्ता निर्धारण गर्ने र कार्यकारी अध्यक्ष वा प्रबन्ध सञ्चालकको नियुक्तिको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेस हुने छ । त्यस्तै विशेष प्रस्तावमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेस हुने छ ।  कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरूमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहने छ । सहायक कम्पनीहरूले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टीकृत वस्तु तथा सेवाहरूको उपलब्ध गराउने कम्पनीले जनाएको छ । मुक्तिनाथ कृषि कम्पनीले भने हालै मात्र सर्वसाधारणलाई शेयर निष्कासन गरी सबैभन्दा छोटो अवधिमा शेयर सूचीकरण गराएर शेयर कारोबार शुरु गरिसकेको छ ।

मुक्तिनाथ कृषि कम्पनीले एकैसाथ  आठवटा सहायक कम्पनी खोल्यो

कृषिचक्रलाई आवश्यक पर्ने सबै आवश्यकता सहायक कम्पनीमार्फत पूरा गरिने मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर कृषि क्षेत्रमा विशिष्टीकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित एकैपटक आठवटा सहायक...

मुक्तिनाथ कृषि कम्पनीद्वारा एकैसाथ ८ वटा सहायक कम्पनीको शुभारम्भ

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चौथो स्थापना अवसरको पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष्यसहित एकैपटक ८ वटा सहकायक कम्पनीको शुभारम्भ गरेको छ । कम्पनीले मुक्तिनाथ सिड बैंक लिमिटेड, मुक्तिनाथ फर्टिलाइजर बैंक लिमिटेड, मुक्तिनाथ नर्सरी बैंक लिमिटेड, मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेड, मुक्तिनाथ हर्बल बैंक लिमिटेड, मुक्तिनाथ फूड बैंक लिमिटेड, मुक्तिनाथ एग्रो […]

मुक्तिनाथ कृषि कम्पनीद्धारा एकैसाथ ८ वटा सहायक पब्लिक कम्पनीको उद्घाटन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफनो चौथो स्थापनाको अवसरमा कषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित एकैपटक ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको छ । कम्पनीले मंगलबार मुक्तिनाथ सिड बैङ्क लि, मुक्तिनाथ फर्टिलाईजर बैक लि, मुक्तिनाथ नर्सरी बैक लि, मुक्तिनाथ लाईभस्टक बैङ्क लि, मुक्तिनाथ हर्बल बैङ्क लि, मुक्तिनाथ फूड बैङ्क लि, मुक्तिनाथ […]