मुक्तिनाथ कृषि कम्पनीद्वारा एकैसाथ ८ वटा सहायक कम्पनीको शुभारम्भ

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चौथो स्थापना अवसरको पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष्यसहित एकैपटक ८ वटा सहकायक कम्पनीको शुभारम्भ गरेको छ । कम्पनीले मुक्तिनाथ सिड बैंक लिमिटेड, मुक्तिनाथ फर्टिलाइजर बैंक लिमिटेड, मुक्तिनाथ नर्सरी बैंक लिमिटेड, मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेड, मुक्तिनाथ हर्बल बैंक लिमिटेड, मुक्तिनाथ फूड बैंक लिमिटेड, मुक्तिनाथ एग्रो […]