महोत्तरीमा जिपको ठक्करबाट दुई जनाको मृत्यु

जनकपुरधाम – महोत्तरीमा ट्र्याक्टरलाई ठक्कर दिएर भागिरहेको भारतीय नम्बर प्लेटको टाटा सुमो जिपले साइकललाई समेत ठक्कर दिएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। आइतबार दिउँसो २ बजेर १० मिनेटमा पिपरा गाउँपालिका– १ ढेकाहा बजारस्थित मटिहानी–जनकपुरधाम सडक खण्डमा पिपराबाट मटिहानीतर्फ जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको बिआर ०६ पिडी […]

सम्बन्धित सामग्री

पोखराको हेम्जामा जिपको ठक्करबाट एक जनाको मृत्यु

१५ जेठ, पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जास्थित सुन्दरपुरी चोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बागलुङबाट पोखरा आउँदै गरेको लु ३ च ५१२ नम्बरको जिपले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । सवारी […]

अर्घाखाँचीमा जिपको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची– अर्घाखाँचीको सितगंगा नगरपालिका-४ मा  जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय ज्ञान बहादुर नेपाली रहेका छन् । घाइते भएका नेपालीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको हो । भेडामारेबाट अमराई तर्फ आउँदै गरेको लु ३ च ३३२० नम्बरको जिपले नेपालीलाई बिहीबार बिहान साढे ९ बजे ठक्कर दिएको […]

अर्घाखाँचीमा जिपको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा डबल क्याप जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नम्बर ४ कोप्चेबासमा लु ३ च ३३२० नम्बरको डबल क्याप जिपले ठक्कर दिंदा सोही वडाका ७० वर्षीय वृद्व ज्ञान बहादुर नेपालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । टाउको र घुँडामा गहिरो चोट लागेर घाइते भएका नेपालीको […]

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं : विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ स्थित सुनसरी पुलमा गएराति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको बर्दिबास नगरपालिका ६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेका छन्। गएराति भारतीय नम्बरको स्कारपियो जिपले विपरित ना ६३ प ४०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यस्तै झापाको कमल गाउँपालिका ५ मा ट्रिपरको ठक्करबाट साईकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु भएका पुरु

ललितपुरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । ललितपुरको बालकुमारी खरीबोटमा आज (आइतबार) बिहान जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक चितवन घर भई ललितपुरको झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार ललितपुरको […]

तनहुँमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

१५ असार, तनहुँ । तनहुँको ब्यास नगरपालिका–१२ देउरालीमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई हिजो साँझ ६ बजे विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको जिपले ठक्कर दिएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको भिमफेदी गाउँपालिका १ का […]

सुनसरीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ६ जना घाइते

सुनसरी- सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ वर्षीय श्रवण कुमार मेहेता रहेका छन् । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले […]

सुनसरीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ६ जना घाइते

सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ बर्षीय श्रवण कुमार मेहेता रहेका छन् ।  जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका जिप चालकसहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । को २ च ३९९

जिपको ठक्करबाट एकको मृत्यु

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पुर्वको हुप्सेकोट गाउँपालिका–६ जवडाँडामा बिहीबार राति जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लु १ ज २२७२ नम्बरको जिपले ठक्कर दिँदा स्थानीय २६ वर्षीय महेन्द्र ढेंगा मगरको मृत्यु भएको हो । पैदल हिडिरहेका मगरलाई जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर स्थित सरकारी अस्पतालमा मृत्यु भएको […]

जिपको ठक्करबाट दाजुभाईको मृत्यु

बारा, १३ माघ । गएराति जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । भारतीय बीआर ०५ एआर ५१५१ नम्बरको जिपको ठक्क्रबाट कलैया–५ का सितल साह कानु र नरेश साह कानुको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका दाजुभाईलाई उपचारको लागि वीरगन्ज अस्पताल पुर्याइएको थियो । थप उपचारको लागि वीरगन्ज मेडिकल अस्पताल लगेपछि […]