तनहुँमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

१५ असार, तनहुँ । तनहुँको ब्यास नगरपालिका–१२ देउरालीमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई हिजो साँझ ६ बजे विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको जिपले ठक्कर दिएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको भिमफेदी गाउँपालिका १ का […]

सम्बन्धित सामग्री

बारामा जीप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं : बाराको कलैया उपमहानगरपालिका–२५ मा हिजो बेलुकी जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।   मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका ५ का ४० वर्षीय नरेश साह र ५५ वर्षीय सितल साहको मृत्यु भएको हो।  गम्भीर घाइते भएका उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ। कलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको भारतीय नम्बरको जिपले विपरित दिशाबाट आउँदै गरेको साहद्वय सवार ना ८ प ८८ ६३ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी साढे

महोत्तरीमा जिपको ठक्करबाट दुई जनाको मृत्यु

४ असोज, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हिजो बेलुकी साढे ८ बजे ज १ च १८४६ नम्बरको बलेरो जिपले …