पोखराको हेम्जामा जिपको ठक्करबाट एक जनाको मृत्यु

१५ जेठ, पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जास्थित सुन्दरपुरी चोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बागलुङबाट पोखरा आउँदै गरेको लु ३ च ५१२ नम्बरको जिपले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । सवारी […]

सम्बन्धित सामग्री

बझाङमा जिपको ठक्करबाट पैदल यात्रीको घटनास्थमै मृत्यु, चालक फरार

बझाङमा जिपको ठक्करबाट बुधबार एक पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् ।

जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु

३० असार, इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा बुधबार राति जिपको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र-५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च ७७९१ नम्बरको टाटा सुमो (जिप) ले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर […]

सप्तरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५० वर्षीय रघुवीर रामको मृत्यु भएको हो ।  पैदल हिँडिरहेका उनलाई गएराती पौने १२ बजे बा १८ च ९३९० नम्बरको जिप पछाडी सार्ने क्रममा ठक्कर दिएको थियो । जिपको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिपसहित चालकलाई ईलाका प्रहरी कार्यालय पातोले नियन्त्रणमा लिएको छ ।

सप्तरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिपको ठक्करबाट डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५० वर्षीय रघुबिर रामको मृत्यु भएको हो । पैदल हिडिरहेका उनलाई गएराती पौने १२ बजे बा १८ च ९३९० नम्बरको जिप पछाडी सार्ने क्रममा ठक्कर दिएको थियो । जिपको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको […]

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आँबुखैरेनी–गोरखा सडक खण्डको तीन किलोमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।आँबुखैरेनी गाउँपालिका–३ का सञ्जिव बयलकोटीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका...

जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

आँबुखैरेनी गोरखा सडक खण्डको तीन किलोमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ।

बाँकेमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ जिरोमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका–४ घर भएका २८ वर्षीय प्रहरी जवान हिरालाल थारु रहेका छन् । उनी ईलाका प्रहरी कार्यालय हाकुरे दरबन्दी भइ अस्थाई प्रहरी पोष्ट बनगाई दाङमा कार्यरत थिए । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  मंगलबार बेलुकी सवा ७ बजे लु १ च ८१  १९ नम्बरको स्कारपियो जिपले घर

तिनाउ पुलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा गएराती जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  जिपको ठक्करबाट घाइते भएका अन्दाजी ३२ बर्षीय पुरुषको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रदेशिक अस्पतालमा राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतकको सनाखत हुन बाँकी रहेको छ ।  गएराती पौने १२ बजे बा १९ च ९१५७ नम्बरको जिपले लु २४प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनालगतै फरार भएका जिप चालकको खोजी भइरहेको छ ।

उदयपुरमा जिपको ठक्करबाट घाइते भएका राईको उपचारका क्रममा मृत्यु

उदयपुरको बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

जिपको ठक्करबाट बालकको मृत्यु

कर्णाली करिडोरअन्र्तगत कालिकोट रास्कोट नगरपालिका– ६ सान्निघाट बजारमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बाजुराबाट कालिकोटको लालिघाटतर्फ आउँदै गरेको मे.१ज११४९ नम्बरको जिपले दिँदा स्थानीय गोविन्द सिम्खडाका ३ वर्षीय छोरा...