अर्घाखाँची । अर्घाखाँचीमा डबल क्याप जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नम्बर ४ कोप्चेबासमा लु ३ च ३३२० नम्बरको डबल क्याप जिपले ठक्कर दिंदा सोही वडाका ७० वर्षीय वृद्व ज्ञान बहादुर नेपालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । टाउको र घुँडामा गहिरो चोट लागेर घाइते भएका नेपालीको […]