काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पुर्वको हुप्सेकोट गाउँपालिका–६ जवडाँडामा बिहीबार राति जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लु १ ज २२७२ नम्बरको जिपले ठक्कर दिँदा स्थानीय २६ वर्षीय महेन्द्र ढेंगा मगरको मृत्यु भएको हो । पैदल हिडिरहेका मगरलाई जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर स्थित सरकारी अस्पतालमा मृत्यु भएको […]