जिपको ठक्करबाट दाजुभाईको मृत्यु

बारा, १३ माघ । गएराति जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । भारतीय बीआर ०५ एआर ५१५१ नम्बरको जिपको ठक्क्रबाट कलैया–५ का सितल साह कानु र नरेश साह कानुको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका दाजुभाईलाई उपचारको लागि वीरगन्ज अस्पताल पुर्याइएको थियो । थप उपचारको लागि वीरगन्ज मेडिकल अस्पताल लगेपछि […]