कास्कीमा कार र मोटरसाइकल ठोक्किए, १८ वर्षकी छाेरीसँगै बुबाकाे पनि मृत्यु

कास्कीको अन्नपूर्णमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

धनगढी- डडेल्धुरामा मोटरसाइकल र कार एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ। आलिताल गाउँपालिका- १ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको युके ०६ बिसी २११२ नम्बरको भारतीय मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१००१ च २९५५ नम्बरको कार एक-आपसमा ठोक्किएर दुर्घटना भएकाे हाे। दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका- ४ ऐरीछाना निवासी अन्दाजी ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको […]

मोरङमा कार र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

मोरङको सुन्दरहरैचा नरपालिका–८ मा हिजो बेलुकी कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४५ वर्षीय किरण बराइली रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ५२२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०२९ प

चितवनमा मोटरसाइकल र कार ठोक्किँदा १ जनाको मृत्यु

चितवनको रत्ननगर नगरपालिका २ मा आज मोटरसाइकल र कार ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार १ जनाको मृत्यु भएको छ । टाँडीबाट सुब्बाचोक तर्फ जादै गरेको  ना ४८ प ४५८४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा १७ च ७७७७ नम्बरको कार आज बिहान १० बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार सोही नगरपालिका–१४ की ४० वर्षीया सुमित्रा गुरुङ गम्भीर घाइते भएकी थिइन । घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कारसहित चालकलाई इलाका प

चितवनमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

चितवन – चितवनको रत्ननगर नगरपालिका २ मा आज मोटरसाइकल र कार ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार १ जनाको मृत्यु भएको छ। टाँडीबाट सुब्बाचोक तर्फ जादै गरेको  ना ४८ प ४५८४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा १७ च ७७७७ नम्बरको कार आज बिहान १० बजे आपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकमा पछाडी सवार सोही नगरपालिका–१४ […]

चितवनमा मोटरसाइकल, कार र ट्यांकर ठोक्किँदा एकजनाको मृत्यु

चितवन :  चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा गए राति एकजनाको मृत्यु भएको छ।पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३ च ५०७४ नंको कारमा सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नंको मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको  ना ७ ख १३७१ नंको ट्याङ्करमा ठोक्किँदा  मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्

दाङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ- दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमहीस्थित लमही अस्पतालमा मृत्यु भएको हो । मंगलबार राति ९ बजे भालुवाङबाट लमहीतर्फ जाँदै गरेको बा १० च […]

कार र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

दाङ : कार र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार राति करिब पौने ९ बजे भालुबाङबाट लमही आउँदै गरेको बा १० च २५८१ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा ६ प ६८४९ नम्बरको मोटरसाइकल ठोक्किँदा राप्ती गाउँपालिका-१ भालुबाङका नरेन्द्र जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ। लमही नगरपालिका-३ बनगाउँ चोकमा भएको दुर्घटनामा परी जिसी गम्भीर घाइते भएका थिए। उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जान

दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु

२५ फागुन, दाङ । दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका-१ का २५ वर्षीय नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिसीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । मंगलबार राति ९ बजे लमहीबाट भालुबाङ् जाँदै गरेको […]

दाङमा कार र मोटरसाइकल ठोक्किँदा बालिकाको मृत्यु, अन्य दुई घाइते

काठमाडौं । दाङको गढवा गाउँपालिका २ महादेवा पुलमा कार र मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दाङको देउखुरी क्षेत्रमा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार राप्ती गाउँपालिका–७ बस्ने सिमासर चौधरीकी १० वर्षीया छोरी सन्ध्या चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर […]

कार र मोटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु

वीरगञ्ज – बारामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। बुधबार राति ८ बजे निजगढदेखि कोहल्बी जाने सडकखण्डमा निजगढको तामागढीबाट कोहल्बीतर्फ गइरहेको बा ११ च ४५११ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ५९ प १२७० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो। दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी […]