दाङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ- दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमहीस्थित लमही अस्पतालमा मृत्यु भएको हो । मंगलबार राति ९ बजे भालुवाङबाट लमहीतर्फ जाँदै गरेको बा १० च […]

सम्बन्धित सामग्री

कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ७ घाइते

झापाको शिवसताक्षी नगरपालिका-१० सैनिक चोकमा शनिबार राति कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ भने ७ जना घाइते छन् ।

कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

पूर्वी नवपरासीको कावासोतीमा कार र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

कावासोतीमा कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, महिला घाइते

पूर्वी नवलपरासीको कावासोती बुधबार साँझ कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु भएको छ ।

कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

जिल्लाको बगनासकाली–३, आर्यभाङ्ज्याङ् नजिकै मोटरसाइकल र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मोरङमा कार र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

मोरङको सुन्दरहरैचा नरपालिका–८ मा हिजो बेलुकी कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४५ वर्षीय किरण बराइली रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ५२२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०२९ प

दाङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमही स्थित लमही अस्पतालमा मृत्यु भएको हो । मंगलबार राति ...

कार र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

दाङ : कार र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार राति करिब पौने ९ बजे भालुबाङबाट लमही आउँदै गरेको बा १० च २५८१ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा ६ प ६८४९ नम्बरको मोटरसाइकल ठोक्किँदा राप्ती गाउँपालिका-१ भालुबाङका नरेन्द्र जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ। लमही नगरपालिका-३ बनगाउँ चोकमा भएको दुर्घटनामा परी जिसी गम्भीर घाइते भएका थिए। उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जान

कार र मोटरसाइकल ठोक्किँदा एक युवाको ज्यान गुम्यो

दाङ- दाङमा कार र माेटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी एकजनाकाे मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी ३५ वर्षीय नरेन्द्र जिसीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मंगलबार बेलुका करिब ९ बजे लमहीबाट भालुवाङ जाँदै गरेको रा ६ प ६८५९ नम्बरको माेटरसाइकल र भालुवाङदेखि लमहीतर्फ […]

दाङमा कार र मोटरसाइकल ठोक्किँदा बालिकाको मृत्यु, अन्य दुई घाइते

काठमाडौं । दाङको गढवा गाउँपालिका २ महादेवा पुलमा कार र मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दाङको देउखुरी क्षेत्रमा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार राप्ती गाउँपालिका–७ बस्ने सिमासर चौधरीकी १० वर्षीया छोरी सन्ध्या चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर […]

कार र मोटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु

वीरगञ्ज – बारामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। बुधबार राति ८ बजे निजगढदेखि कोहल्बी जाने सडकखण्डमा निजगढको तामागढीबाट कोहल्बीतर्फ गइरहेको बा ११ च ४५११ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ५९ प १२७० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो। दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी […]