कार र मोटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु

वीरगञ्ज – बारामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। बुधबार राति ८ बजे निजगढदेखि कोहल्बी जाने सडकखण्डमा निजगढको तामागढीबाट कोहल्बीतर्फ गइरहेको बा ११ च ४५११ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ५९ प १२७० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो। दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी […]

सम्बन्धित सामग्री

कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

पूर्वी नवपरासीको कावासोतीमा कार र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

जिल्लाको बगनासकाली–३, आर्यभाङ्ज्याङ् नजिकै मोटरसाइकल र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मोरङमा कार र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

मोरङको सुन्दरहरैचा नरपालिका–८ मा हिजो बेलुकी कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४५ वर्षीय किरण बराइली रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ५२२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०२९ प

कास्कीमा कार र मोटरसाइकल ठोक्किए, १८ वर्षकी छाेरीसँगै बुबाकाे पनि मृत्यु

कास्कीको अन्नपूर्णमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो ।

दाङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ- दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमहीस्थित लमही अस्पतालमा मृत्यु भएको हो । मंगलबार राति ९ बजे भालुवाङबाट लमहीतर्फ जाँदै गरेको बा १० च […]

दाङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमही स्थित लमही अस्पतालमा मृत्यु भएको हो । मंगलबार राति ...