चितवनमा मोटरसाइकल, कार र ट्यांकर ठोक्किँदा एकजनाको मृत्यु

चितवन :  चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा गए राति एकजनाको मृत्यु भएको छ।पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३ च ५०७४ नंको कारमा सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नंको मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको  ना ७ ख १३७१ नंको ट्याङ्करमा ठोक्किँदा  मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्

सम्बन्धित सामग्री

मंगोलियामा ग्यास ट्यांकर विस्फोट, चार जनाको मृत्यु

काठमाडौं– मंगोलियाको राजधानीमा भएको ग्यास ट्यांकर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको राष्ट्रिय ट्रमा तथा अर्थोपेडिक रिसर्च सेन्टरले शनिबार जनाएको छ । विस्फोटका कारण शरीरको ८०-९०  प्रतिशत भन्दा बढी जलेका एक नागरिकको शुक्रबार राति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  केन्द्रले विज्ञप्तिमार्फत् जनाएको छ ।  करिब ६० टन ग्यास बोकेको एउटा ट्यांकर बुधबार राजधानीको दक्षिणपूर्वी जिल्लाको […]

नवलपुरमा ग्याँस ट्यांकर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पूर्वी नवलपरासीमा ग्याँस बोकेको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नवलपुर प्रहरीका अनुसार भारतबाट ग्याँस बोकेर काठमाडौं आउँदै गरेको एनएल ओएल २४६० नम्बरको ग्याँस ट्यांकर एक्कासी अनियन्त्रित भई...

यात्रुबस र तेल बोक्ने ट्यांकर जुध्दा २० जनाको जलेर मृत्यु

इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तमा एउटा यात्रुबस र तेल बोक्ने ट्यांकर जुध्दा भएकाे आगलागीमा जलेर कम्तीमा २० जनाको मृत्यु भएको छ । यो पन्जाब प्रान्तमा तीन दिनयता भएको दोस्रो ठूलो सवारी दुर्घटना हो । दुर्घटना लाहोरबाट करिब ३५० किलोमिटर टाढा मुलतानको राजमार्गमा भएको थियो । तीब्र गतिका कारण उक्त दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि दुर्घटनाग्रस्त […] The post यात्रुबस र तेल बोक्ने ट्यांकर जुध्दा २० जनाको जलेर मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

हाइटीमा तेल ट्यांकर बिस्फोट हुँदा ६० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

पोर्ट–अउ–प्रिन्स । हाइटीमा एउटा तेल ट्यांकर बिस्फोट हुँदा ६० जना भन्दाबढीको मृत्यु भएको छ । क्याप हैटन सहरमा भएको सो बिस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । बिस्फोटपछि भएको ठूलो मानवीय क्षतिबाट आफू अत्यन्तै मर्माहत भएको प्रधानमन्त्री एरियल हेनरीले बताएका छन् । दुर्घटनापछि तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । ‘बिस्फोटमा मारिएका व्यक्तिहरुको सम्झनामा […] The post हाइटीमा तेल ट्यांकर बिस्फोट हुँदा ६० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हाइटीमा तेल ट्यांकर विष्फोट हुँदा ५० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

२९ मंसिर, काठमाडौं । हाइटीको उत्तरी क्षेत्रमा एक तेल ट्यांकर विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । उक्त घटनापछि सरकारले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । हाइटीको क्याप-हेटियन शहरको सडकमा तेल ट्यांकर दुर्घटना भएको थियो । स्थानीयले ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न थाले । त्यहीबेला ट्यांकर विष्फोट भएको थियो । त्यसैले […]

सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दुर्घटना, ९४ जनाको जलेर मृत्यु

फ्रीटाउन । सियरा लियोनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएपछि भएको बिस्फोटमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ। बिस्फोटमा दर्जनौं मानिस घाइते भएका छन् । लरीसँग ठोकिएपछि टयांकरको इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले ’roundका मानिस र सवारी साधनमा सल्किएको थियो । ट्याकरनजिक मानिसहरुका डढेका शव छरपस्ट देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका […] The post सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दुर्घटना, ९४ जनाको जलेर मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दुर्घटना : सय जना भन्दा धेरैकाे मृत्यु

सियरा लियोनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएपछि भएको आगलागीमा अहिलेसम्म कम्तीमा एक सय जनाको मृत्यु भएको छ। दुर्घटनामा दर्जनौं मानिस घाइते भएका छन् ।

सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दुर्घटना, ९४ जनाको जलेर मृत्यु

फ्रीटाउन ।  सियरा लियोनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएपछि भएको बिस्फोटमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ। बिस्फोटमा दर्जनौं मानिस घाइते भएका छन् । लरीसँग ठोकिएपछि टयांकरको इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले ’roundका मानिस र सवारी साधनमा सल्किएको थियो। ट्याकरनजिक मानिसहरुका डढेका शव छरपस्ट देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । […] The post सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दुर्घटना, ९४ जनाको जलेर मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सियरा लिअनमा इन्धनको ट्यांकर यसरी विष्फोट भयो, ९१ को मृत्यु (भिडियोसहित)

एजेन्सी, २० कात्तिक । सियरा लिअनमा इन्धनको ट्यांकर विष्फोट हुँदा ९१ जनाको मृत्यु भएको छ । घटनामा ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् । राजधानीमा भएको बिष्फोटमा ९१ जनाको शरीर भेटिएको छ । ट्रकले ट्यांकरलाई ठक्कर दिंदा विष्फोट भएको थियो । घटनालगत्तै इन्धन संकलन गर्न गएकाहरुको मृत्यु भएको थियो । इन्धन संकलन गर्न गएकाहरु बिष्फोटपछिको […]

केन्यामा तेल ट्यांकर विस्फोट, १३ जनाको मृत्यु

एजेन्सी । केन्यामा तेल ट्यांकर विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त घटनामा परेर कयौं घाइते भएको बताइएको छ । नैरोवीको उत्तरपश्चम क्षेत्रमा तेल बोकेको ट्यांकर ट्रकसँग ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । दुर्घटना भएलगत्तै जम्मा भएका सर्वसाधारण सो विस्फोटमा परेर मृत्यु भएको समाचारमा जनाइएको छ । घाइतेहरुको उपचार भइरहेको छ […]