पोखराको पुरानो टुँडिखेलमा दसैं मेला

पोखरा टुँडिखेलमा यस वर्ष दसैं मेला हुने भएको छ । फूलपातीदेखि दसैंको भोलिपल्टसम्म टुँडिखेलमा दसैं मेला हुन लागेको राष्ट्रिय उच्च माविका प्राधानाध्यापक कृष्ण ‘उदासी’ ले बताए ।मेलामा हिमाल पारीबाट आएका भेडा च्याङग्रादेखि दैनिक उपभोग्य वस्तु, दसैं पर्वमा आवश्यक पर्ने केही सामानहरुको समेत बिक्री वितरण हुने भएको छ । परम्परागत रुपमा दसैंको अवसरमा मनाइँदै आएको दसैं […]

सम्बन्धित सामग्री

अटो एक्स्पो दसैं कार मेला

अटो एक्स्पो दसैं कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरुको आकर्षण बढेको छ । बुधवारदेखि ‘क्यास अन ह्वील’ ले नेपालमा नै पहिलो पटक दसैं लक्षित अटो एक्स्पो सुरु गरेको हो ।सेकेण्ड ह्याण्ड गाडी किन्न र बेच्न चाहने मानिसहरुले अटो एक्स्पो दसैं कार मेलामा गएर पुरानो गाडी बेच्ने र नयाँ गाडी खरिद गर्न पाउने सुविधासहित […]

दसैं तिहाल लक्षित यामाहाको एक्चेञ्ज मेला

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारीक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहार लक्षित गरेर बइक एक्सेञ्ज योजना ल्याएको छ । यही असोज ८ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा वृहत्तर यामाहा महा एक्सेञ्ज मेला सञ्चालन भइरहेको छ । कुनै पनि ब्राण्डका पुराना बाइक तथा स्कुटीहरुसँग सट्टापट्टा गर्ने समेत सुविधा भएको उक्त महामेलामा कुनै पनि पुरानो बाइकको मूल्य बजारमा […]