हिन्दू धर्मावलम्बीहरूको चाड चैते दसैं

आसुरी शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दसैं हिन्दू धर्मावलम्बीहरूले वर्षमा दुई पटक मनाउने गर्छन् । असोजमा मनाइने दसैंलाई बडादसैंको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दसैंलाई चैते दसैं । चैत महिनामा पर्ने दसैं तथा नवरात्रिलाई चैते दसैं भनिन्छ । यसमा पनि दसैंको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् । नेपाली […]