दसैं र अर्थराजनीति

हाम्रो देश नेपाल १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र ९ धर्मालम्बीहरू रहेको देश हो । यसरी हेर्दा दसैं नेपालको कुनकुन जातजाति वा वर्गका मान्छेहरूको चाड वा पर्व हो, किटेर यसै भन्न नसकिने भएको छ, किनभने कोही दसैं चाडलाई हिन्दूहरूको मात्रै चाड हो भन्छन् । कोही–कोही वास्तवमा दसैं हिन्दूहरूको चाड पनि होइन भन्छन् […]