सनसिल्कको दसैं भाइब्स अभियान

दसैं नजिकिँदै गएको सन्दर्भमा सनसिल्क नेपालले ‘सनसिल्क दसैं भाइब्स’ दोस्रो वर्षको लागि पनि सुरु गर्ने तयारी गरेको छ ।यसले लाखौं नेपाली नेपाली युवतीहरुलाई आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर फेरि पनि प्रदान गर्ने कम्पनीले जनाएको छ । सनसिल्क दसैं भाइब्सले आफ्नो अनगिन्ती कोसेढुङ्गाहरु मध्ये फेसबुक, इन्स्टाग्राम र टिकटक भरमा ६ करोडभन्दा बढी भ्यूज […]

सम्बन्धित सामग्री

सनसिल्कले दशैलक्षित ’सनसिल्क दसैं भाइब्स’ अभियान सञ्चालन गर्ने

काठमाडौं, ६ भदौ । गत वर्ष दसैंको अवसरमा डिजिटल प्रतियोगिता ’सनसिल्क दसैं भाइब्स’ सुरू गरेको सनसिल्कले यस वर्षपनि अभियान सञ्चालन गर्ने भएको छ । कम्पनीले उक्त प्रतियोगितालाई आफ्नो कपाल प्रदर्शन गरी आफ्नो क्षितिज फैलाउने अवसरका रूपमा युवतीहरूमाझ प्रस्तुत गर्दै आएको छ । कम्पनीका अनुसार ’सनसिल्क ग्याङ अफ गर्ल्स’ अभियानको एक हिस्सा बनेर ब्रान्डसँग आबद्ध हुने […]