धनीको दसैं, गरिबको दशा

दसैं फेरि पनि नेपालीहरूको घरआँगनमा आइपुगेको छ । आउन त पोहोरपरार पनि दसैं आएकै थियो । तर, पोहोरपरार हर्षोल्लास र खुसीसहित दसैं आएको थिएन । कोरोनाको कहरले विश्व जगत्लाई नै थरथरी कमाइरहेको पोहोरपरारको दसैं साँच्चिकै दसैंजस्तो थिएन । तर, यसपटक कोरोना कहर धेरै हदसम्म घटेको, भ्याक्सिनलगायत औषधि–उपचारको व्यवस्थाले जनतामा कोरोनाको त्रास अत्यन्तै न्यून भएको छ […]