कैलालीमा गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले मागे भोट

धनगढी– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका बागी उम्मेदवारलाई भोट मागेका छन् ।  सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गर्न लागेको चुनावी सभा सम्बोधन गर्न कैलाली पुगेका प्रचण्डले कैलारी गाउँपालिकामा उपप्रमुखमा बागी उम्मेदवारी दिएकी लक्ष्मी सत्गौवा थारूलाई सोमबार भोट मागेका हुन् । सोमबार कैलारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसले भित्रभित्रै गठबन्धन विरोधी क्रियाकलाप […]

सम्बन्धित सामग्री

ओलीकाे दाबी : एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिन्छन्

सुनसरी – चुनावी अभियानमा पूर्व दौडाहामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने दाबी गर्नुभएको छ ।   एमाले–जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा आज शुक्रवार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने पनि जिकिर गर्नुभयाे । ‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला’, सुनसरी क्षेत्र नं १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भ...

‘भरतपुरमा बागी नउठेको भए रेनु दाहालको विजय जुलुस सुरु भइसक्थ्यो’

काठमाडौँ– नेकपा माओवादी (केन्द्र) चितवन जिल्ला संयोजक आरसी अधिकारीले भरतपुर महानगरमा बागी उम्मेदवार नउठेको भए अहिले रेनु दाहालको विजय जुलुस सुरु हुने बताएका छन्। भरतपुर महानगरमा सत्ता गठबन्धनको समर्थनमा मेयरमा उठेकी रेनु दाहालसँग रुष्ट भएर नेपाली कांग्रेसका जगन्नाथ पौडेल बागी उठेका छन्। जारी मतगणनामा पौडेलले रेनु दाहालको भोट काट्दै गर्दा माओवादीका जिल्ला संयोजक अधिकारीले जगन्नाथ […]

प्रचण्डले गठबन्धनकै बागी उमेदवारका लागि भोट मागे

धनगढी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बागी उम्मेदवारको लागि मत मागेका हुन्। सोबार कैलालीको कैलारी गाउँपालिका पुगेर प्रचण्डले गठबन्धनको बागी उम्मेदवारको लागि मत मागेका हुन्। गाउँपालिकाको हसुलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनको बागी उम्मेदवार लक्ष्मी सत्गौवा थारुलाई भोट मागेका हुन्।

कैलालीमा प्रचण्डले गठबन्धनविरुद्धका ‘बागी’ उम्मेदवारलाई मागे भोट

धनगढी : कैलालीको कैलारी गाउँपालिका पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनले कारबाही गरेका उम्मेदवारलाई भोट मागेका छन्। गाउँपालिकाको हसुलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनबाट कारवाहीमा परेकी उम्मेदवार लक्ष्मी सत्गौवा थारूलाई भोट मागेका हुन्। उनी माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार हुन्।‘कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र उपाध्यक्षमा लक्ष्मी सत्गौवा चौधरीलाई अत्यधिक मतले जिताउन आग्रह गर्दछु’ प्रचण्डले भने।

गठबन्धनका बागी उम्मेदवारलाई कैलालीमा पुगेर प्रचण्डले मागे भाेट

कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनका बागी उम्मेदवारलाई कैलालीमा पुगेर भाेट माग्नुभएकाे छ । गठबन्धनका उम्मेदवारले चुनाव हारे देशमा दूर्घटना हुन्छ भन्दै हिंड्नु भएका अध्यक्ष प्रचण्डले कैलाली पुगेर भने गठबन्धनका बागी उम्मेदवारलाई भोट माग्नुभएको हाे । कैलालीको कैलारी गाउँपालिका पुग्नु भएका दाहालले आज साेमबार गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका […]

जनकपुरमा रामचन्द्र पौडेलले भने : बागीलाई भोट दिए बर्बाद हुन्छ

२४ वैशाख, जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बागी उम्मेदवारलाई मत नदिन आग्रह गरेका छन् । जनकपुरधाममा शनिबार पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले बागीलाई भोट दिएर बेहाल गर्न नहुने बताए । ‘यहाँ (जनकपुरधाम) मा बागीले जितेको इतिहास छ’ पौडेलले भने, ‘व्यवस्थित सुन्दर शहर बनाउनका लागि गठबन्धनका उम्मेदवारलाई भोट […]

पोखरा महानगरमा कांग्रेसबाट दोस्रो बागी उम्मेदवारी

पोखरा : कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ। मनोनयनको लागि राखिएको दोस्रो दिन सोमबार नेपाली कांग्रेस कास्कीका पूर्वउपाध्यक्ष ऋषि सापकोटाले महानगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। नेपाली कांग्रेसका क्रियाशील सदस्य रहेका उनले उम्मेदवारी दर्ता गराएका हुन्। वि.सं. २०५४ सालदेखि २०६४ सालसम्म कास्की कांग्रेसको कोषाध्यक्षका रूपमा काम गरेका सापकोटाले पार्टीले कांग्रेसका मतदातालाई अन्य पार्टीलाई भोट दिन बाध्य पारेका कारण आफूले उ

पोखरा महानगरमा कांग्रेस नेता विमलबहादुर कार्कीको बागी उम्मेदवारी

कास्की - पोखरा महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनको विरोध गर्दै कांग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएकाे छ । पार्टी नेतृत्वले रुखमा छाप लगाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै कार्कीले उम्मेदवारी दिएकाे बताउनुभयाे । ‘पार्टीले सिन्डिकेट लागू गर्यो । हामी कांग्रेसी हौँ । हामीले कसलाई भोट हाल्ने ? गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हा...

पोखरा महानगरमा कांग्रेसकाे बागी उम्मेदवारी

पाेखरा : पाँच दलीय गठबन्धनको तर्फबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भाग पाएको पोखरा महानगरपालिकामा कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दर्ता भएको छ। कांग्रेस नेता विमलबहादुर कार्कीले महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेका हुन्। सभापति शेरबहादुर देउवाले पोखरा महानगर समाजवादीलाई दिएपछि कांग्रेसमा तीव्र असन्तुष्टि छ। उम्मेदवारी दिएपछि नेता कार्कीले पार्टी सिन्डिकेट लगाएपछि विद्रोह गर्न बाध्य भएको टिप्पणी गरे। उनले भने, ‘शेरबहादुरजी मकवानपुरमा गाई, चितवनमा हँसिया हथौडा, अहिले