कास्की - पोखरा महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ ।
गठबन्धनको विरोध गर्दै कांग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएकाे छ । पार्टी नेतृत्वले रुखमा छाप लगाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै कार्कीले उम्मेदवारी दिएकाे बताउनुभयाे ।
‘पार्टीले सिन्डिकेट लागू गर्यो । हामी कांग्रेसी हौँ । हामीले कसलाई भोट हाल्ने ? गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हा...