धनगढी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बागी उम्मेदवारको लागि मत मागेका हुन्। सोबार कैलालीको कैलारी गाउँपालिका पुगेर प्रचण्डले गठबन्धनको बागी उम्मेदवारको लागि मत मागेका हुन्।
गाउँपालिकाको हसुलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनको बागी उम्मेदवार लक्ष्मी सत्गौवा थारुलाई भोट मागेका हुन्।