जनकपुरमा रामचन्द्र पौडेलले भने : बागीलाई भोट दिए बर्बाद हुन्छ

२४ वैशाख, जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बागी उम्मेदवारलाई मत नदिन आग्रह गरेका छन् । जनकपुरधाममा शनिबार पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले बागीलाई भोट दिएर बेहाल गर्न नहुने बताए । ‘यहाँ (जनकपुरधाम) मा बागीले जितेको इतिहास छ’ पौडेलले भने, ‘व्यवस्थित सुन्दर शहर बनाउनका लागि गठबन्धनका उम्मेदवारलाई भोट […]

सम्बन्धित सामग्री

कांग्रेसलाई भोट हालेको भन्दै राष्ट्रपति पौडेलले दिए केशवटारबासीलाई धन्यवाद

काठमाडौँ – कांग्रेसलाई भोट हालेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले केशवटारबासीलाई धन्यवाद दिएका छन्। गत असोज ५ गते तनहुँको व्यास नगरपालिका–१४ मा शहरी विकास मन्त्रालयले निर्माण गरेको दमौली सभाहलको उद्घाटन गर्न पुगेका पौडेलले गत वैशाख १० गते भएको उपचुनावमा कांग्रेसलाई मत दिएको भन्दै धन्यवाद दिएका हुन्। पौडेल गत फागुन २६ गते राष्ट्रपतिमा निर्वाचित भएपछि वैशाख १० […]

राप्रपाका नेताहरु भेट्न पुगे रामचन्द्र पौडेल, मागे भोट

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपाका नेताहरुसँग भेटवार्ता गरेका छन् । उनले आफूलाई राष्ट्रपतिको चुनावमा मत दिन आग्रह गरेका हुन् । आज (सोमबार) साँझ पौडेल राप्रपा पार्टी कार्यालय पुगेका हुन् । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनलगायतका नेताहरुले भोट दिनेबारे सकारात्मक जवाफ दिएको कांग्रेस नेताले जनाए ।

देउवालाई प्रकाशमान, निधि र शशांकको पनि साथ, कति छ भोट?

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदीय दलको निर्वाचनमा प्रकाशमान सिंहदेखि डा शशांक कोइरालाको साथ रहने देखिएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले खुलेरै देउवाको साथ दिइसकेका छन् भने सिंह, विमलेन्द्र निधि र कोइरालाको पनि साथ रहने देउवा समूहका एक नेताले बताए। एक वर्षअघि भएको पार्टीको १४ औँ…

रामचन्द्रले पहिलो भोट खसालेपछि सुरु भयो मतदान

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौलीस्थित सत्यवती माविमा मतदान गरेका छन्। उनले साढे सात बजे मतदान केन्द्रमा पहिलो भोट खसालेपछि मतदान प्रकृया सुरु भएको हो।  पौडेलले व्यास नगरपालिका–२ स्थित सत्यवती माविको...

तनहुँको दमौलीबाट रामचन्द्र पौडेलले गरे मतदान

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौली स्थित सत्यवती माविबाट मतदान गर्नुभएकाे छ । उहाँले पहिलो भोट खसालेपछि मतदान कार्य सुरु भएको हो । उहाँले सबै भन्दा पहिला आइतबार बिहान ७ बजे व्यास नगरपालिका-२ स्थित सत्यवती माविको (ख) केन्द्रबाट मतदान गर्नुभएकाे हाे । सबै भन्दा पहिला मतदान गरिसकेपछि उहाँले भने यो शुभ […]

एमसीसीबारे बुझाएर काँग्रेसको पक्षमा भोट माग्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीबारे सत्यतथ्य बुझाएर काँग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका छन् । काँग्रेस तनहुँ क्षेत्र नं १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमसीसी पास गर्ने काँग्रेस हो भनेर जनतामाझ जानुपर्ने र काँग्रेसलाई जिताउन भोट माग्नुपर्ने उल्लेख गरे ।एमसीसी नेपालको विकासका निम्ति आवश्यक रहेको चर्चा गर्दै उनले भने, “काँग्रेसले एमसीसी पास ग¥यो, त्यही कारण काँग्रेसलाई भोट देउ भनेर जनतामाझ जानुपर्छ ।”

रामचन्द्र पौडेलले भोट नहाल्दा १ भोटले हारे थानी

काठमाडौं, पुस ७ । नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको खुला केन्द्रीय सदस्यको मतगणना अनुसार हृदयराम थानी १ मतले पराजित भएका छन् । मंगलबार राति सकिएको मतगणना अनुसार कर्णालीको दुई खुला केन्द्रीय सदस्यमा राजीवविक्रम शाह र कर्णबहादुर बुढा विजयी हुँदा थानी पराजित भए । शाहले २८२० र बुढाले २२०० मत प्राप्त गरेका छन् । […]

रामचन्द्र पौडेलले भोट नहाल्दा १ भोटले हारे थानी

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको खुला केन्द्रीय सदस्यको मतगणना अनुसार हृदयराम थानी १ मतले पराजित भएका छन् । मंगलबार राति सकिएको मतगणना अनुसार कर्णालीको दुई खुला केन्द्रीय सदस्यमा राजीवविक्रम शाह र कर्णबहादुर बुढा विजयी हुँदा थानी पराजित भए । शाहले २८२० र बुढाले २२०० मत प्राप्त गरेका छन् । विजयी दुबै […] The post रामचन्द्र पौडेलले भोट नहाल्दा १ भोटले हारे थानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भोट हालेपछि रामचन्द्र पौडेलले भने- निर्वाचन समृद्धितर्फको यात्रा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन समृद्धितर्फको यात्रा भएकाले मतदान गरेर राष्ट्रिय कर्तव्य