एनआरएनए १० औं महाधिवेशनका लागि निर्वाचन समिति गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोवर महिनामा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि सात सदस्यीय निर्वाचन समिति गठन भएको छ।