काठमाडौं, १३ फागुन । यातायात व्यवस्था विभागले पुसबाट सुरु गरेको चालक अनुमति पत्र (लाइसेन्स) हालसम्म २ लाखमात्र छापेको छ । विभागले डेढ महिनामा २ लाख प्रिन्ट गरेको र अझै ५ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको जनाएको छ । अहिले दैनिक ६ हजार लाइसेन्स प्रिन्ट भइरहेको र लाइसेन्स सम्बन्धित कार्यालयमा पठाइरहेको विभागको भनाई छ । […]