इन्जिनियरको लाइसेन्स परीक्षा यस वर्ष तीन पटक हुने, तयार हुँदै क्यालेन्डर

७ वैशाख, काठमाडौं । नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरहरुको लाइसेन्स परीक्षा वर्षमा तीन पटक लिने तयारी गरेको छ । परीक्षार्थीहरुलाई लामो समय कुर्न नपरोस् भन्ने उद्देश्यले यसै वर्ष तीन पटक परीक्षा लिने तयारी गरिएको हो । परिषदका उपाध्यक्ष डा. विकास अधिकारीले यस वर्ष असार, मंसिर र चैत महिनामा इन्जिनियरहरुको लाइन्सेस परीक्षा लिने गरी तयारी गरिरहेको जानकारी […]