तीन महिनामा प्रारम्भिक प्रतिवेदन बन्ने

लगानी बोर्डले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई सम्भाव्यता अध्ययनको लाइसेन्स दिएको छ ।बिहीबार लगानी बोर्डले आयोजना सर्भेक्षणका लागि एनएचपीसीलाई लाइसेन्स दिएको जनाएको छ ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले एनएचपीसीका नायब महाप्रबन्धक अशोक कुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेको बोर्डले जनाएको छ । लगानी बोर्डबाट लाइसेन्स पाएसँगै एनएचपीसीले […]