तीन दशकदेखि पूरा नभएको गच्चे- भालुवाङ सडक

लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्तीको भालुवाङबाट अर्घाखाँचीको सन्धिखर्क जोड्ने गच्छे–भालुबाङ सडक साढे २ दशकसम्म पूरा नहुँदा स्थानीयलाई सास्ती भएको छ ।

सम्बन्धित सामग्री

भालुवाङ–चकचके सडक खण्ड पूर्ण रूपमा खुल्यो

२० चैत, काठमाडौं । १७ फागुनदेखि आंशिक रुपमा खुला भएको भालुवाङ–चकचके सडक खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन प्यूठानले मंगलबार एक सूचना जारी गर्दै सडक पूर्ण रुपमा सञ्चालनमा आएको जनाएको छ । यस सडक खण्डको मोतिपुर भन्ने स्थान (चेनेज ३३ प्लस ५००) मा मोड तथा पहरो काट्ने प्रयोजनका लागि सडक २० दिनसम्म […]

भालुवाङ दुर्घटनाःसाहित्यकार एवं वामपन्थी चिन्तक ताराकान्त पाण्डेयको मृत्यु

काठमाडौँ-समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको पनि दाङ भालुवाङ दुर्घटनामा परी मृत्यु भएको छ। नेपालगञ्जबाट काठमाडौं आउने क्रममा दाङको भालुवाङमा भएको बस दुर्घटनामा पाण्डेयको निधन भएको हो। प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए। हाल उनी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए।पार्टीले […]

पहिरोले भालुवाङ–प्युठान–रोल्पा सडक पुन अवरुद्ध

काठमाडौं – पहिरोका कारण भालुवाङ–प्युठान–रोल्पा सडक पुन अवरुद्ध भएको छ। वर्षासँगैको पहिरोका कारण पाँच दिनदेखि अवरुद्ध उक्त सडक खण्ड आइतबार मात्रै खुलेको थियो । सडक खण्डअन्तर्गत प्युठानको गर्जेनीमा बेलुका ७ बजेतिर पहिरो खसेपछि सडक बन्द भएको हो। अब भोलि बिहानदेखि उपकरणको प्रयोग गरेर पहिरो पन्छाउन सुरु गरिने सडक डिभिजन कार्यालय प्युठानका सूचना अधिकारी किसनप्रसाद गैरेले […]

भालुवाङ–प्यूठान–रोल्पा सडक अवरुद्धले यात्रुलाई सास्ती, भीरको बाटो हिँडन बाध्य

प्यूठान । वर्षायाम सुरु भएसँगै हरेक वर्ष भालुवाङ–प्यूठान–रोल्पा सडक अवरुद्ध हुने गर्दछ । सडकमाथिबाट खस्ने पहिरोका कारण अवरुद्ध हुँदै आएको सडकको दीर्घकालिन समाधानको उपाय नखोजिदा नागरिकले भने सास्ती खेप्दै आएका छन् । गत साउन १७ गते साँझ माण्डवी गाउँपालिका– १ गर्जेनीमा सडक माथिबाट ठूलो पहिरो खस्दा चार दिनदेखि भालुबाङ, प्यूठान सडक अवरुद्ध भएको छ । […]

भालुवाङ स्वास्थ्य चौकीलाई प्रदेश सरकारकाे मातहतमा ल्याउने

काठमाडाैं । दाङको भालुवाङ स्वास्थ्य चौकीलाई ५० शैयामा स्तरोन्नती गरी लुम्बिनी प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया अघि बढाइएको छ । भालुवाङ स्वास्थ्य चौकीको नाम परिवर्तन गरी लालमटिया स्वास्थ्य चौकी राख्ने र त्यसलाई ५० शैयाको अस्पतालमा स्तरोन्नति गरी प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया अघि बढेको हो । लुम्बिनी प्रदेश मातहत ल्याउने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय रातारात भालुवाङ सारियो

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय स्थायी राजधानी भालुवाङ सारिएको छ । यसअघि अस्थायी मुकाम बुटवलबाट काम गर्दै आएको कार्यालयले अब भालुवाङबाटै काम थाल्ने छ । सोमबार राति नै बुटवलबाट सबै सामग्री दाङ...

भालुवाङ–प्युठान सडक अझै खुल्न सकेन

दाङ – पहिरो खसेर दुई दिनदेखि बन्द भएको भालुवाङ–प्युठान सडक अझै खुल्न सकेको छैन । गएकाे शुक्रवार पहिरो खस्दा बन्द भएकाे सडक नखुल्दा यात्रु ४८ घण्टादेखि बाटोमै अलपत्र परेका छन् । भालुवाङ–प्युठान सडक खण्डअन्तर्गत प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ५ बड्डाँडा क्षेत्रमा पहिरो खस्दा सडक बन्द भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । यस सडक खण्डकाे ठाउँ–ठाउँमा पहिरो खसेको र अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीको भनाइ छ । सरुमारानीको मोतिपुरमा खसेको ठूलो पहिरो हटाइएको भए पनि अन्य ...

भालुवाङ-प्युठान सडक ४८ घण्टादेखि अवरुद्ध

पहिराले दुई दिनदेखि अवरुद्ध भएको भालुवाङ–प्युठान सडक अझै खुल्न सकेको छैन । शुक्रबार गएको पहिरो अहिलेसम्म पनि नखुल्दा यात्रुहरु ४८ घण्टादेखि बाटोमै अलपत्र परेका छन् ।

भालुवाङ-प्युठान सडक खण्डको बगासोतीमा भासिएको सडक मर्मत भएन

दाङ – भालुवाङ–प्युठान सडक खण्डको राप्ती गाउँपालिका–१ बगासोतीमा भासिएको सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ । गएको वर्षायाममा भासिएको सडक अहिलेसम्म मर्मत नहुँदा सवारी साधानलाई आवात जावतमा सास्ती खेप्नु परेको हो। कतिपय गाडीहरुले भासिएको ठाउँमा यात्रुलाई झारेर गाडी पार गराउनु पर्ने अवस्था रहेको स्थानीय टेकबहादुर महतराले जानकारी दिएका छन् । ‘सडक भासिएको ६ महिना […]

लुम्बिनीको राजधानी देउखुरी पूर्वाधारले सजिँदै

दाङ :  गत असोजमा ५ प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ तोकिएपछि देउखुरीका नागरिकहरू धेरै खुशी भएका थिए।विभिन्न कारणले पछाडि परेको र त्यसमा पनि भालुवाङ क्षेत्र नै ऐलानी भएकाले खासै विकास भएको थिएन। स्थायी राजधानी तोकिएसँगै भालुवाङ क्षेत्रले मुहार फेर्न लागेको स्थानीयहरूको भनाइ छ।यता, लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणले प्रदेशको स्थायी राजधानीको गुरुयोजना निर्माणसँगै प्रदेश सरकारले अगाडी सारेका अन्य संरचनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम गरिरहेको छ।अहि