पहिरोले भालुवाङ–प्युठान–रोल्पा सडक पुन अवरुद्ध

काठमाडौं – पहिरोका कारण भालुवाङ–प्युठान–रोल्पा सडक पुन अवरुद्ध भएको छ। वर्षासँगैको पहिरोका कारण पाँच दिनदेखि अवरुद्ध उक्त सडक खण्ड आइतबार मात्रै खुलेको थियो । सडक खण्डअन्तर्गत प्युठानको गर्जेनीमा बेलुका ७ बजेतिर पहिरो खसेपछि सडक बन्द भएको हो। अब भोलि बिहानदेखि उपकरणको प्रयोग गरेर पहिरो पन्छाउन सुरु गरिने सडक डिभिजन कार्यालय प्युठानका सूचना अधिकारी किसनप्रसाद गैरेले […]

सम्बन्धित सामग्री

सुक्खा पहिरोले सडक असुरक्षित

गत वर्ष भदौमा गएको सुक्खा पहिरोले भासिएको लमजुङको बेँसीसहर नगरपालिका– १ उदीपुरको देउरालीस्थित सडक दुई वर्ष बित्न लाग्दा पनि बनेको छैन, सुरक्षित वैकल्पिक मार्ग नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य...

पहिरोले बेसिशहर चामे सडक अवरुद्ध

लमजुङ – मनाङ जाने एकमात्र बेसिशहर चामे सडक वर्षाका कारण बाढी पहिरोले अवरुद्ध भएको छ । बुधबार दिउसोदेखि मर्स्याङ्दी गाउँपालिका ४ का विभिन्न ठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको हो । अर्खलेबेंसीदेखि जगतसम्मको बाटो ठाउँठाउँमा पहिरो गएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेंसीसहर–चामे सडकको मनाङ खण्डमा पनि बाढी पहिरोले सडक क्षतविक्षत बनाएको छ […]

पहिरोले पोल ढल्दा बेँसीशहर-चामे सडक अवरुद्ध

पहिरोले  बिजुलीको पोल ढल्दा  बेँसीशहर चामे सडक अवरुद्ध भएको छ । मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा बिहीवार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे  सडक योजनाका कार्यालयका प्रमुख अच्युतविलास पन्तले  बताए।सडक माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएको हो  ।सडक अवरुद्ध हुँदा बेंसीशहरबाट मनाङतर्फ जाँदै गरेका सवारी  बेंसीशहरतर्फ र मनाङबाट बेंसीशहर आउँदै गरेका सवारीसाधन मनाङतर्फ नै रोकिएका छन् ।

पहिरोले सडक बगाएपछि बेंसीसहर–चामे सडक अवरुद्ध

लगातारको वर्षासंगै आइतबार राती आएको बाढी र पहिरोले सडक बगाएपछि मनाङ जाने एक मात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ। बाढी पहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजार नजिकै  घोप्टेभीर र मनाङको कोतोमा...

पहिरोले डुम्रे–बेंसीसहर सडक अवरुद्ध

१२ साउन, लमजुङ । लमजुङमा खसेको पहिरोले डुम्रे–बेंसीसहर  सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति खसेको ढुङ्गा र लेदो माटोसहितको पहिरोले सडक अवरूद्ध भएको हो । प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले सडक अवरुद्ध भएकाले सवारी साधन चल्न नसकेको बताए । गएरातिदेखि आज बिहानसम्म पनि वर्षा जारी भएकाले पहिरो पन्छाउन समस्या भइरहेको छ […]

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ : अविरल वर्षासँगै आएको बाढी पहिरोले गएरातिदेखि डुम्रे –बेँसीसहर सडक अवरुद्ध भएको छ। सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। वैकल्पिक सडकको रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यो सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको हो। लेदोले सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ। मर्स

पहिरोले डुम्रे बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध

लमजुङ, असार १४। गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिरोले अवरुद्ध बनाएको सडकका कारण वैकल्पिक रुपमा […]

पहिरोले बुटवल–पाल्पा सडक अवरुद्ध

१४ असार, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ ड्यामसाइड नजिकै सडक माथिबाट पहिरो खस्दा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको हो । ठूला ढुंगासहित पहिरो खसेको र पहिरो झर्न नरोकिएकाले सडक सुचारु हुन केही घण्टा लाग्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यसैगरी नवलपरासीको […]

बुटवल - पाल्पा सडक पहिरोले अवरुद्ध

बुटवल : मंगलवार बिहानैदेखि परेको पानीसँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित ड्याम साइड क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो। सडक माथिबाट ढुंगा र लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनायो। सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग…

रसुवागढी नाका जोड्ने सडक पहिरोले बन्द

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोले बन्द भएको छ । रसुवाको धुन्चेदेखि रसुवागढीसम्म चार ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । धुन्चे-स्याफ्रु सडक खण्ड अन्तर्गत त्रिशूली खोलामा र चिलिमे जलविद्युत् आयोजना नजिक पहिरो खसेको छ । त्यस्तै ठूलो भार्खुमा पहिरोले ग्याविनवाल नै बगेको छ । स्याफ्रु-रसुवागढी सडक खण्डमा लिङलिङमा झरेको पहिरो पन्छाउने काम अझै सकिएको छैन । हिजो ब्लास्टिङ गरेर ठूलो ढुङ्गा फुटाइएको भए पनि हटाउने काम आज मात्र गरिने जिल्ला प्रहरी कार्यालय रसुवाका प्रह...