भालुवाङ दुर्घटनाःसाहित्यकार एवं वामपन्थी चिन्तक ताराकान्त पाण्डेयको मृत्यु

काठमाडौँ-समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको पनि दाङ भालुवाङ दुर्घटनामा परी मृत्यु भएको छ। नेपालगञ्जबाट काठमाडौं आउने क्रममा दाङको भालुवाङमा भएको बस दुर्घटनामा पाण्डेयको निधन भएको हो। प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए। हाल उनी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए।पार्टीले […]

सम्बन्धित सामग्री

सैन्य कारबाहीमा फिलिपिन्समा ७ विद्रोहीको मृत्यु

एजेन्सी – फिलिपिन्सको सेनाले मध्य फिलिपिन्समा आइतबार गरेको आक्रमणमा सात संदिग्ध वामपन्थी विद्रोहीलाई मारेको छ । सेनाका क्याप्टेन जेफरसन मारियानोले बताएअनुसार गाउँलेहरूले त्यहाँ विद्रोहीहरूको आएको खबर दिएपछि सेनाले उत्तरी समर प्रान्तमा न्यु पिपुल्स आर्मी (एनपीए) लुकेको ठाउँमा आक्रमण गरेको थियो। उनीहरूबाट सेनाले गोला बारुद बरामद गरेको छ। एनपीए विद्रोहीहरू सन् १९६९ देखि सरकारविरुद्ध लड्दै आएका […]

पेरुमा सरकार विरोधी प्रदर्शन, १२ जनाको मृत्यु

लिमा । पेरुमा एक महिना पुरानो राजनीतिक संकटको पछिल्लो हिंसामा १२ जनाको मृत्यु भएको छ । विमानस्थलमा आक्रमण गर्न खोज्ने  प्रदर्शनकारीहरू र सुरक्षा बलबीचको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको हो ।  रक्तपातको यो नयाँ

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले साइनबोर्ड झुण्ड्याउँदैमा कुनैदल वामपन्थी नहुने बताएका छन्। भारत भ्रमणमा रहेका माओवादी अध्यक्ष प्रचण्डले सन् १९५०को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन्। कांग्रेसलाई कम क्षति हुनेगरि गठबन्धन गर्नुपर्नेमा शेखर कोइरालाले जोड दिएका छन्। तत्काल प्रहरीका लागि हतियार खरिद नगरिने गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट पारेका छन्। पछिल्लो ३ महिनामा देशभर विपदका घटनाबाट मात्रै १२१ जनाको मृत्यु भएको छ।

स्टालिनको बर्बरता दोहोर्‍याउँदै पुटिन

कम्युनिस्ट पार्टीहरूका ब्यानरमा चार व्यक्तिका तस्बिर अंकित हुन्छन्— कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स, भ्लादिमिर लेनिन र जोसेफ स्टालिन । माओवाद मान्ने पार्टीहरूले तिनमा माओ त्सेतुङको तस्बिर पनि थपेका हुन्छन् । वामपन्थी साहित्यले देवतुल्य चित्रण गर्ने यी पाँच जनाका अवगुण वा कमजोरी पनि हुन सक्छन् भनेर वामपन्थी पाठशालाबाट आएका धेरैलाई पत्याउन पनि कठिन ह्न्छु । धेरैका विचारमा कम्युनिस्ट आन्दोलन भ्रष्टीकरण भएको पछि मात्रै हो, रुसमा स्टालिनको मृत्यु भएर निकिता ख्रुस्चेभ आएपछि र चीनमा माओको मृत्यु भएर देङ स्याओपिङ आएपछि ।

स्टालिनको बर्बरता दोहोर्‍याउँदै पुटिन

कम्युनिस्ट पार्टीहरूका ब्यानरमा चार व्यक्तिका तस्बिर अंकित हुन्छन्— कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स, भ्लादिमिर लेनिन र जोसेफ स्टालिन । माओवाद मान्ने पार्टीहरूले तिनमा माओ त्सेतुङको तस्बिर पनि थपेका हुन्छन् । वामपन्थी साहित्यले देवतुल्य चित्रण गर्ने यी पाँच जनाका अवगुण वा कमजोरी पनि हुन सक्छन् भनेर वामपन्थी पाठशालाबाट आएका धेरैलाई पत्याउन पनि कठिन ह्न्छु । धेरैका विचारमा कम्युनिस्ट आन्दोलन भ्रष्टीकरण भएको पछि मात्रै हो, रुसमा स्टालिनको मृत्यु भएर निकिता ख्रुस्चेभ आएपछि र चीनमा माओको मृत्यु भएर देङ स्याओपिङ आएपछि ।

पेरुको माओवादी आन्दोलन ‘साइनिङ पाथ’का नेता गोन्जालोको निधन

काठमाडौ । सन १९८० र ९० दशकमा चलेको साइनिङ पाथ नामक माओवादी आन्दोलनका नेता गोन्जालोको मृत्यु भएको छ । पेरुको कायालो क्षेत्रको सैन्य जेलमा उनको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। औपचारिक नाम अभिमाइन गुजमान भएका गोन्जालोको ८६ वर्षको उमेरमा मृत्यु भएको हो। पेरुमा वामपन्थी रास्ट्रपति पेद्रो कास्टियो आएपछि उनको रिहाईको माग विश्वभरका वामपन्थीबाट […]

पूर्व विद्यार्थी नेता वाग्लेको निधनबारे छानबिन गर्न अखिल (छैठौं) को माग

काठमाडौं । अनेरास्ववियु (छैठौं) ले पूर्व विद्यार्थी नेता डाचाराज वाग्लेको निधनप्रति दुःख व्यक्त गरेको छ । अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष वाग्लेको यही माघ २१ गते राति दुर्घटनामा निधन भएको थियो । अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले शोक वक्तव्य प्रकाशित गरी उहाँको निधन रहश्यम भएको भन्दै छानबिनको माग गर्नुभएको छ । नेकपा सर्लाहीका इन्चार्ज वाग्ले प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनको नेतृत्व गरी फर्कने बेलामा रहश्यमयी निधन भएको भन्दै सो पार्टीले छानबिनको माग गरेको छ । वक्तव्यमा भनिएको छ, ‘नेपाली वामपन्थी विद्यार्थी आन्दोलनमा नेतृत्वदायी योगदान गरेका नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष डाचाराज वाग्लेको २०७७ माघ २१ गते राती निधन भएको छ । उहाँ चढ्नुभएको मोटरसाइकल दुर्घटना भएको देख्ने व्यक्ति कोही नभएको कारण घटना प्रष्ट भएको छैन । घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन माग गर्दछौं । वाग्ले नेतृत्वको अखिल (क्रान्तिकारी)सँग अखिल (छैठौं)को लामो सहयात्रा भएको थियो । चार वाम विद्यार्थी संगठनको संघर्षमा उहाँको नेतृत्वदायी भूमिका रहेको थियो । अखिल (छैठौं) र अखिल (२०२२)बीच एकता हुँदा उहाँले अभिभावकीय भूमिका खेल्नुभएको थियो । नेपाली वामपन्थी आन्दोलनले एक संघर्षशील व्यक्ति गुमाएको छ । अखिल (छैठौं)को तर्फबाट डाचाराज वाग्लेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’ नेकपाका सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मृत्यु

अस्ताए वामपन्थी गुरू, श्रद्धाञ्जली दिन चितवनमा प्रचण्ड

वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ को ९४ वर्षको उमेरमा मंगलबार बिहान भरतपुरमा निधन भएको छ । उहाँलाई चितवन आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।  मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या बेहोरिरहेका काजीबाको भरतपुर अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । उहा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सल्लाहकार हुनु हुन्थियो । आमा पुतली कुँवर र बुबा ललितजंग कुँवरका ११ सन्तानमध्ये कान्छा काजीबाको जन्म १९८४ साल बैशाख १० गते लमजुङ जिल्लाको बाङ्ग्रे गाउँमा भएको थियो । २०११ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका खम्बासिंहका सात जना दाजु र तीन जना दिदीको मृत्यु भैसकेको छ ।  पुराना कम्युनिष्ट नेता खम्बासिंहलाई २०६८ साल असोज २८ गते चितवनको भरतपुरमा नागरिक अभिनन्दन गरिएको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारको विभूषण समितिले खम्बासिंहलाई सुप्रबल जनसेवाश्री विभूषणबाट सम्मानित गरिसकेको छ । यसबाहेक विभिन्न समयमा विभिन्न संघसंस्थाले उहाँको अभिनन्दन र सम्मान गरेका छन् ।

माओवादीसित वार्ता हुँदा मध्यस्थकर्ता पद्मरत्न तुलाधरको मृत्यु :: Pahilopost.com

काठमाडौँ : पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको नर्भिक अस्पतालमा आइतबार निधन भएको छ। उनलाई गत मंगलबार साँझ ५ बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालबाट नर्भिक अस्पतालमा रिफर गरिएको थियो। उपचारको क्रममा अस्पतालमै निधन भएको नर्भिक अस्पतालका मिडिया संयोजक आर पी मैनालीले बताए। उनले भने, ' आज नै उनको