लुम्बिनीको राजधानी देउखुरी पूर्वाधारले सजिँदै

दाङ :  गत असोजमा ५ प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ तोकिएपछि देउखुरीका नागरिकहरू धेरै खुशी भएका थिए।विभिन्न कारणले पछाडि परेको र त्यसमा पनि भालुवाङ क्षेत्र नै ऐलानी भएकाले खासै विकास भएको थिएन। स्थायी राजधानी तोकिएसँगै भालुवाङ क्षेत्रले मुहार फेर्न लागेको स्थानीयहरूको भनाइ छ।यता, लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणले प्रदेशको स्थायी राजधानीको गुरुयोजना निर्माणसँगै प्रदेश सरकारले अगाडी सारेका अन्य संरचनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम गरिरहेको छ।अहि

सम्बन्धित सामग्री

दाङ क्रिकेट लिग : देउखुरी र पुरनधारा फाइनल दौडबाट बाहिरियो

१७ फागुन, काठमाडौं । घोराहीमा जारी दाङ क्रिकेट लिग (डीसीएल) अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका छन् ।तुलसीपुरले देउखुरी वारियर्सलाई तथा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई हराएका हुन् । देउखुरी र पुरनधाराको फाइनल दौडबाट बाहिरिएका छन् । आजको पहिलो खेलमा तुलसीपुर रोयल्सले देउखुरी वारियर्सलाई ३९ रनले पराजित गर्‍यो ।घोराही क्रिकेट […]

श्रष्टालाई देउखुरी साहित्य मञ्चको सम्मान

१७ मंसिर, लमही । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले पाँच श्रष्टालाई सम्मान गरेको छ । दाङको लमहीमा शनिबार आयोजित मञ्चको १३ औं वार्षिक उत्सवको समारोहमा श्रष्टाहरुलाई सम्मान गरिएको हो । देवराज पाठक संस्थापक रहेको ‘पाठक कला संगीत सम्मान’ बाट संगीतकार सन्तोष श्रेष्ठ, निमबहादुर थापाले स्थापना गरेको ‘होतविष्णु साहित्य पुरस्कार’ बाट गंगानाथ कोइराला, धर्मराज पाण्डेले […]

देउखुरी क्याम्पसका पूर्वप्रमुख गौतम जबर्जस्ती करणी आरोपमा पक्राउ

दाङ – देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्व क्याम्पस प्रमुख शेषमणि गौतमलाई जबर्जस्ती करणी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार दिउँसो आफ्नै घरमा एक किशोरीलाई करणी गरेको अभियोगमा प्रहरीले गौतमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए। ‘किशोरीको उजुरीका आधारमा घरबाटै नियन्त्रणमा लिएका हौँ,’ डिएसपी गौतमले भने,’वडा प्रहरी कार्यालयको हिरासतमा राखेर […]

सबस्टेसन परिसरमा आगलागी हुँदा देउखुरी क्षेत्रमा विद्युत अवरुद्ध (तस्बिरसहित)

दाङ – नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखाको लमही सबस्टेसनको परिसरमा आगलागी हुँदा देउखुरी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ। बिहीबार दिउँसो एक्कासी आगलागी हुँदा सबस्टेसनबाट प्रवाह हुने विद्युत सेवा दिनभर प्रभावित भएको छ। आगलागी हुँदा गढवा र भालुबाङ क्षेत्रमा वितरण गरिएको विद्युतीय तार जलेको छ। जसले गर्दा विद्युत सेवा प्रवाहमा कठिनाइ भएको र मर्मतको […]

लुम्बिनीको स्थायी राजधानी देउखुरी : आजदेखि औपचारिक कार्यान्वयनमा

काठमाडौं : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी बुधबारदेखि औपचारिक कार्यान्वयनमा आउँदैछ।  दिउँसो १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उद्घाटन एवं झण्डत्तोलन गर्ने कार्यक्रम छ।औपचारिक समारोहमा प्रदेश प्रमुख शेरचन, हालका मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सभाका निवर्तमान सभामुख पूर्ण घर्तीले सम्बोधन गर्ने कार्यक्रम छ।स्थायी राजधानीको औपचारिक सुरुवात भएको खुशीयालीमा स्थानीयले आज कलासंस्कृति झल्किने झाँकी प्

सिँगारिँदै लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरी

बुटवल– लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रको व्यवस्थापनलाई तीव्र पारिएको छ । मुख्यमन्त्री कार्यालयका सामान बुटवलबाट देउखुरी सारिएलगत्तै स्थायी राजधानीको कार्यालयमा रङ्गरोगनका साथै सरसफाइ थालिएको हो । राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरीअन्तर्गत राप्ती गाउँपालिकाको बजार क्षेत्र तथा लमही-भालुवाङ सडक खण्डको ठाउँ ठाउँमा स्वागत गेट निर्माण, प्रतीक्षालय रंगरोगन र सरसफाइ धमाधम भइरहेको राप्ती गाउँपालिकाका […]

देउखुरी वारियर्स क्रिकेट क्लवले धनगढी सुपरलिगमा भाग लिने

दाङ – देउखुरी वारियर्स क्रिकेट क्लवले धनगढीमा हुन थालेको सुपरलिगमा सहभागी हुने भएको छ। देउखुरी वारियर्स क्लवका खेलाडी तथा कोचको बिदाइ गरिएको छ। शुक्रबार लमही अन्तरास्ट्रिय क्रिकेट मैदान परिसरमा औपचारिक कार्यक्रम मार्फत खेलाडीहरुको विदाइ गरिएको हो। लमही नगरपालिकाका संस्थापक मेयर कुलबहादुर केसीले खेलाडीलाई क्रिकेट व्याट र जर्सि हस्तान्तरण गर्दै सफलताको कामना गरेका छन। क्रिकेट खेलको […]

दाङ देउखुरी इँटा व्यवसायी संघको अध्यक्षमा योगी

दाङ देउखुरी इँटा व्यवसायी संघको अध्यक्षमा प्रेमनाथ योगी सहमतिमा चयन भएका छन् । संघको आज तुलसीपुरमा सम्पन्न सातौँ साधारण सभा तथा चौथौँ अधिवेशनले योगीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको  निर्वाचन समितिले जनाएको छ ।संघको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद महरा, द्वितीय उपाध्यक्षमा पुण्यलाल वली,सचिवमा युद्धबहादुर डिसी, कोषाध्यक्षमा मोहनलाल घर्ती, सहसचिवमा प्रकाश खडका रहेका छन् । त्यसैगरी सदस्यहरुमा केवल खत्री, मदन केसी, रेगबहादुर खत्री रहेको जनाएको छ ।