भालुवाङ–चकचके सडक खण्ड पूर्ण रूपमा खुल्यो

२० चैत, काठमाडौं । १७ फागुनदेखि आंशिक रुपमा खुला भएको भालुवाङ–चकचके सडक खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन प्यूठानले मंगलबार एक सूचना जारी गर्दै सडक पूर्ण रुपमा सञ्चालनमा आएको जनाएको छ । यस सडक खण्डको मोतिपुर भन्ने स्थान (चेनेज ३३ प्लस ५००) मा मोड तथा पहरो काट्ने प्रयोजनका लागि सडक २० दिनसम्म […]