भालुवाङ स्वास्थ्य चौकीलाई प्रदेश सरकारकाे मातहतमा ल्याउने

काठमाडाैं । दाङको भालुवाङ स्वास्थ्य चौकीलाई ५० शैयामा स्तरोन्नती गरी लुम्बिनी प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया अघि बढाइएको छ । भालुवाङ स्वास्थ्य चौकीको नाम परिवर्तन गरी लालमटिया स्वास्थ्य चौकी राख्ने र त्यसलाई ५० शैयाको अस्पतालमा स्तरोन्नति गरी प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया अघि बढेको हो । लुम्बिनी प्रदेश मातहत ल्याउने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]