२९ मंसिरदेखि विराट एक्स्पो

यही २९ मंसिरदेखि ६ पुससम्म सञ्चालन हुने सातौं विराट एक्स्पोको तयारी पूरा भएको छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुनेछ । आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यका साथ ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गर्न लागेको संगठनका अध्यक्ष सुयश […]

सम्बन्धित सामग्री

विराटनगरमा विराट एक्सपो सुरू

आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ बिहीबारबाट विराट एक्स्पो सुरू भएको छ । २९ मंसिरदेखि ६ पुससम्म विराटनगर महानगरपालिका-१४ स्थित डिग्री क्याम्पसमा सुरु भएको विराट एक्स्पोको सातौं संस्करणको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । उद्योग संगठन मोरङको आयोजनामा हप्ता दिनसम्म सञ्चालन हुने एक्स्पोमा ३ सय ६१ वटा […]

विराट एक्स्पो दुई लाखले अवलोकन गर्ने

उद्योग संगठन मोरङको आयोजनामा यही २९ मंसिरदेखि सुरु हुने कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (विराट एक्स्पो) को तयारी तीव्र पारिएको छ । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको खेलमैदानमा हुने प्रदर्शनीका लागि संगठनले स्टल निर्माण, घेराबारालगायतका तयारी पारेको हो । एक्स्पोका माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान–प्रदान हुने आयोजकको दाबी छ । आयोजकले आइतबार एक्स्पोस्थलमै […]

विराट एक्स्पो २९ मंसिरदेखि ६ पुससम्म विराटनगरमा

उद्योग संगठन मोरङले २९ मंसिरदेखि ६ पुससम्म विराटनगरमा विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्ने भएको छ ।आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यका साथ सो प्रदर्शनी आयोजना गर्न लागिएको उद्योग संगठन मोरङले जनाएको छ । सो प्रदर्शनी महानगरपालिकाको वडा नं १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण पुरानो हवाई फिल्डमा […]

उद्योग संगठन मोरङले मंसिरमै विराट एक्स्पो आयोजना गर्ने

उद्योग संगठन मोरङले आगामी २०७९ साल २९ मंसिरदेखि ६ पुससम्म विराटनगरमा विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी गर्ने भएको छ । यसअघि उद्योग संगठनले माघमा गर्ने भन्दै आएको एक्स्पो झण्डै डेढ महिना अगाडि गर्ने भएको हो । उद्योग परिसंघ प्रदेश १ ले पनि पुसमा अन्तराष्ट्रिय मेला आयोजना गर्ने घोषणा गरिसकेको छ । उद्योग संगठनले महानगरपालिका वडा नं १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण (पुरानो हवाई फिल्डमा) मेला आयोजना गर्न लागेकोे हो । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्