काठमाडौँ,१४ असोज । उद्योग सङ्गठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । विराटनगरमा लामो समयदेखि यस्तो प्रदर्शनी चल्दै आएकाले यसको र आर्थिक कारोबार चलायमन बनाउन कार्यक्रमको आयोजना हुने उनको भनाइ छ । कृषि, […]