राष्ट्रपति भण्डारीद्वारा ‘विराट एक्स्पो’ उद्घाटन

मोरङ– राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विराट एक्स्पो’ औद्योगिक व्यापार मेलाको सातौँ संस्करणको आज विराटनगर-१४ स्थित स्नातकोत्तर कलेजको चौरमा एक समारोहकाबीच उद्घाटन गरेकी छिन् ।     सो अवसरमा उनले औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय  अर्थतन्त्रमा टेवा पुर्‍याउन यस्ता एक्स्पोले सहयोग पुर्‍याउने बताइन्। राष्ट्रपति भण्डारीले यस मेलाले उत्पादक र उपभोक्ताबीच  अन्तरसम्बन्ध स्थापित गर्ने र उत्पादनहरूको बजार विस्तार गर्ने कार्यमा […]