छोराको आशमा कर्णालीमा फैलँदो भ्रूण हत्या

‘कर्णालीका ग्रामीण भेगमा दुई/तीन वटा छोरी पाउने आमाहरूको दुःखको कुनै लेखाजोखा हुँदैन । परिवारको निर्देशन नमाने वैवाहिक जीवनसमेत प्रभावित हुनसक्ने खतराले पनि छोराको आशमा चुपचाप गर्भपतन गराउन राजी हुन्छन् आमाहरू ।’

सम्बन्धित सामग्री

छोरा जन्माउने चाहनाले लिंग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्ति बढ्दो

नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदानको प्रयास गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहना धेरै पाइएको छ। लिंग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएका शिशुमध्ये छोराको संख्या धेरै भएको पाइएको हो।

भ्रूण हत्या गर्न नमानेपछि गर्भवतीकै हत्या

कात्तिक २१ म हत्या गरिएकी सञ्जुको शव बेवारिसे अवस्थामा चैत २१ गते अर्थात् पाँच महिनापछि बेवारिसे अवस्थामा फेला परेको थियो। नदीमा माछा मार्न गएका स्थानीयले सडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।...

छोराको आसमा सुदूरपश्चिममा बढ्दो भ्रूण हत्या

‘छोरो पाउने आशामा चार छोरी भए । तर, छोरा नभएपछि लिंग पहिचान गराउन बाध्य भएँ,’ उनले भनिन्, ‘छोरी-छोरी भएपछि मनले मानेन । पाँचौँ पटक गर्भवती हुँदा लिंग परीक्षण गराएँ । छोरी नै देखिएपछि गर्भपतन गरे ।’

नागरिकता विधेयकको 'भ्रूण हत्या' भयो : शेरबहादुर तामाङ

काठमाडौँ- नेकपा एमालेका सांसद् शेरबहादुर तामाङले सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेर विधेयकको ‘भ्रूण हत्या’ गरेको बताएका छन् । संसद्को शुक्रबारको बैठकमा बोल्दै उनले सरकारलाई यस्तो आरोप लगाएका हुन् । ‘भर्खरै अहिले फौजदारी घटना घट्यो कि जस्तो लाग्यो । मन्त्रीज्यूले नागरिकता विधेयक फिर्ता ल...

गृहमन्त्रीज्यूले भ्रूण हत्या गर्नुभयो : शेरबहादुर तामाङ

काठमाडौं । प्रमुख प्रतितपक्षी दल एमाले सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक फिर्ता लिने सरकारी निर्णयलाई भ्रूण हत्यासँग तुलना गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसद तामाङले गृहमन्त्री खाणको उक्त प्रस्तावलाई भ्रूण […]

अवैध स्वास्थ्य संस्था गर्भपतनका अखडा

पछिल्लो समय अवैध गर्भपतन गराउने अखडाका रूपमा लहानको पहिचान बन्दै गएको छ। नियामक निकायले गैरकानुनी धन्दामा संलग्नलाई कानुनी दायरामा ल्याउन नसक्दा भ्रूण हत्या मौलाउँदै गएको स्थानीय बताउँछन्।...

कन्या भ्रूण हत्या : एक कहालीलाग्दो शृंखला

नेपालमा मात्रै नभएर दक्षिण एसियामा नै छोरीलाई भन्दा छोरालाई बढी महत्व दिने गरिन्छ । सन्तान जन्माउँदा पहिलो प्राथमिकता छोरालाई दिने गर्दा लिंग पहिचान गरेर गर्भपतन गर्ने क्रम बढेको छ ।

भ्रूण हत्या रोक्न कस्सिए छोरीका आमाहरू

दाङको घोराही नगरपालिका १५ की एक महिलाका तीन छोरी छन् । पहिलो छोरी जन्मिँदासम्म घरपरिवार लक्ष्मीको आगमन भएको भनेर खुशी भए । दुई वर्षका फरकमा अर्की छोरीको जन्म भयो, त्यसपछि उहाँलाई घरपरिवार र छरछिमेकीले फेरि पनि छोरी पाई भनेर अलि फरक व्यवहार गर्न थाले । अर्को दुई वर्षपछि उहाँको पुनः गर्भ रह्यो । सन्तान पेटमा …

विवाहेतर सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या

“विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् “लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।”बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले गर्भपतन गराएर गाडेको बच्चाको विषयमा खोजी भयो । प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने

चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोपमा २६ वर्षीया युवती पक्राउ

अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । “शनिबार दिउँसो स्थानीयवासीले देखेपछि बरेङ प्रहरी चौकीमा खबर गरे, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भ्रूण